विदेशी डिजाइनमा धर्म निरपेक्षता र संघीयता : कमल थापा

२२ पुस, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले विदेशीहरुको डिजाइन अनुसार नेपाललाई धार्मिक सांस्कृतिक उपनिवेश बनाउन धर्म निरपेक्षता लादिएको दाबी गरेका छन् । हेटौंडामा बुधबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्वउपप्रधानमन्त्री थापाले …

सम्बन्धित सामग्री

एजेण्डा मिल्नेहरुले गर्ने आन्दोलनमा एक्यवद्धता रहन्छ: कमल थापा

भक्तपुर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिलेको भ्रष्ट व्यवस्थाको अन्त्य बिना देशलाई जोगाउन गाह्रो हुने बताएका छन् । राप्रपा पनि आन्दोलनमा आएकोमा खुशी व्यक्त गर्दै थापाले राजासहितको प्रजातन्त्र ,सनातन हिन्दुराज्य र संघीयता खारेजीको लागि जसले कार्यक्रम गरेपनी एक्यवद्धता हुने स्पष्ट पार्दै थापाले गणतन्त्र ,धर्म निरपेक्षता र संघीयताले मुलुकलाई बर्बार्दीको बाटोमा लगेको समेत बताए । […]

त्रुटिपूर्ण नयाँ भाष्यले देश समस्याको दलदलमा भासियाे : कमल थापा

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले जबरजस्त ढङ्गले त्रुटिपूर्ण नयाँ भाष्य निर्माण गर्न खोज्दा देश नयाँ-नयाँ समस्याको दलदलमा भासिएको बताएका छन् ।  आइतबार काठमाडौँमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले देशले भोग्नु परेको सम्पूर्ण समस्याको मुल जड धर्म निरपेक्षता, गणतन्त्र र जातीय पहिचानमा आधारित संघीयता सम्...

संघीयता खारेजी र हिन्दु राष्टरुको माग गर्दै कमल थापा सडकमा

राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा पराजित भएपछि सो पार्टी छाडेर राप्रपा नेपाल पुनर्गठन गर्नुभएका कमल थापा आन्दोलनमा होमिनुभएको छ । शुक्रबार सो पार्टीले प्रदेश संरचना खारेजी र हिन्दु राष्ट्र स्थापनाको माग राख्दै राप्रपा नेपालले शुक्रबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । राप्रपा नेपालले प्रदेशको खारेज हुनुपर्ने, धर्म निरपेक्षता खारेज गरी सनातन हिन्दुराष्ट्रको पहिचान कायम हुनुपर्ने, भ्रष्टाचारको …

राप्रपा नेपालका एजेण्डा- धर्म निरपेक्षता खारेज, संघीयता संशाेधन

काठमाडाैं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले नेपालमा बाह्य शक्तिहरुको चलखेल र प्रभाव तीव्र रुपमा बढ्दै गएको जनाएको छ । एमसीसी विवादले पनि नेपाल बाह्य शक्तिहरुको रणनीतिक प्रतिस्पर्धास्थल बन्ने खतरा देखिाएको राप्रपा नेपालको भनाई छ । प्रमुख राजनीतिक दलहरुको अकर्मण्यता र अदुरदर्शिताका कारण नै एमसीसी अनावश्यक विवादको बन्धक बनेको धारणा राप्रपा नेपालले […]

अहिले हिँडिरहेको मार्गबाट देश समृद्धितर्फ जाँदैन : कमल थापा

काठमाडौं : अहिले हिँडिरहेको मार्गबाट मुलुक शान्ति, स्थायित्व र समृद्धितर्फ नजाने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बताएका छन्। त्यसका निमित्त वैकल्पिक मार्ग आवश्यक भएको उनले बताएका छन्।  पार्टीको स्थानीय तह निर्वाचन परिचालन समितिको भर्चुअल बैठकमा अध्यक्ष थापाले गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयता विदेशीले बोकाइदिएको भारी भएको बताए।नेपालको राष्ट्रिय राजनीतिमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको रूपमा स्थापित गराउने

राजनीतिमा अब बैकल्पिक मार्ग आवश्यक : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिले हिँडिरहेको मार्गबाट मुलुक शान्ति, स्थायित्व र समृद्धितर्फ नजाने दावी गर्दै अब बैकल्पिक मार्ग आवश्यक भएको बताएका छन् ।  पार्टीको स्थानिय तह निर्वाचन परिचालन समितिको भर्चुअल बैठकमा बोल्दै अध्यक्ष थापाले गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयता विदेशीले बोकाइदिएको भारी भएको जिकिर गरे।नेपालको राष्ट्रिय राजनीतिमा बलियो  राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको रुपमा राप्रपालाई स्थापित गराउने भन्दै थापाले गणतन्त्र ,धर्म निरपेक्षता र संघीयताको विकल्

२०६२/६३ को परिवर्तनपछि विदेशी हस्तक्षेप र प्रभाव बढ्यो : कमल थापा

हेटौँडा : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ०६२/६३ को परिवर्तनपछि मुलुकमा विदेशी दबाब, प्रभाव र हस्तक्षेप बढेको बताएका छन्। राप्रपा हेटौँडा नगर समितिका नवनिर्वाचित कार्य समितिको सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै थापाले विदेशीको इसारामा लादिएको एजेन्डाले मुलुकको स्वाधिनता कमजोर हुने विचार व्यक्त गरे। ‘गणतन्त्र, धर्म निरपेक्षता र संघीयता विदेशीले…

गणतन्त्र, धर्म निरपेक्षता र संघीयता असफलः कमल थापा

काठमाडौँ । राप्रपा काठमाडौँ जिल्ला कार्य समितिद्वारा आयोजित पार्टीको चुनाव चिन्ह अनावरण, झण्डोत्तोलन एवं काठमाडौँ जिल्ला समायोजन घोषणासभालाई सम्बोधनका क्रममा अध्यक्ष थापाले समसामयिक राजनीतिक परिवेशको चर्चा गर्दै व्यवस्थापिका प्रमुखले कार्यपालिका प्रमुख, न्यायपालिका प्रमुख र राष्ट्रप्रमुख विरुद्ध मुद्धा हाल्नुपर्ने अवस्थाले यहाँभन्दा ठुलो विचित्रको गाईजात्रा कहीँ नदेखेको भनी व्यङ्य गरे ।