ओली सरकारमा गएका महन्थ ठाकुर पक्षका ९ जना पार्टीबाट निष्कासित

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षले केपी शर्मा ओली नेतृत्वको सरकारमा गएमा महन्थ यादव पक्षका ९ जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ । बिहीबार बसेको उपेन्द्र–बाबुराम पक्षीय कार्यकारिणी समितिको बैठकले ओली सरकारमा गएका राजेन्द्र महतोसहितका नेताहरूलाई पार्टीबाट निष्कासन गरेको उपन्द्र यादवका प्रेस संयोजक...

सम्बन्धित सामग्री

ठाकुर पक्षले आयोगमा अझै बुझाएन प्रमाण

जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले निर्वाचन आयोगले माग गरेअनुसार कागजात अझै बुझाएको छैन । पार्टी अध्यक्षद्वय महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादवले एक अर्कालाई पार्टीबाट निष्कासित गर्दै कारवाहीबारे निर्वाचन आयोगलाई जानकारी गराएका थिए । पत्र बुझाएको दुई दिनपछि उल्लेखित ढाँचाअनुसार निवेदन दिने प्रकृया नपुगेको भन्दै आयोगले सोहीअनुसार निवेदन दिन यादव पक्षलाई भनेको थियो भने ठाकुर पक्षलाई कागजातहरु पनि नपुगेको हुनाले नियम वालीको अनुसूची १८ को ढाँचा अनुसार निवेदन दिन र आवश्यक क

महन्थ ठाकुरले उपेन्द्रलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन

उपेन्द्र यादवले पार्टीबाट निकालेको लगत्तै महन्थ ठाकुर पक्षले पनि उपेन्द्रलाई यादवलाई निकालेको छ। ठाकुरले उपेन्द्रलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासित गरिएको ठाकुर निकट नेता डा.सुरेन्द्र झाले बताए। ‘उपेन्द्र जीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासित गर्ने निर्णय गरेका छौ’ झाले भने,‘केही बेरमा औपचारिक निर्णय बाहिर आउँछ।’

अध्यक्ष ठाकुरसहित चार नेता जसपाबाट निष्काशित

जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले सो पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो सहित ४ जना नेतालाई पार्टीबाट निकालेका छन्। पार्टीबाट निष्कासित हुनेहरूमा सर्बेन्द्र नाथ शुक्ल र लक्ष्मण लाल कर्ण पनि छन्। शुक्ल र कर्ण सरकारले जसपाका माग पूरा गर्न गठन गरेको कार्यदलका सदस्य पनि हुन।

सरकारमा जानै लागेका ठाकुर–महतो पक्षलाई कानुनी झमेलाको डर

काठमाडौं । सरकारमा जान तयार रहेको जनता समाजवादी पार्टीका महन्थ ठाकुर–राजेन्द्र महतो पक्षलाई सरकारमा गए पार्टीले गर्ने कारबाहीको विषयमा कानुनी झमेला उत्पन्न हुने भएको छ । जसपाको उपेन्द्र यादव पक्षले जसपाका नेताहरू सरकारमा गए स्वतः पार्टीबाट निष्कासित गर्ने चेतावनी दिएको छ ।

सरकारमा जानै लागेका ठाकुर–महतो पक्षलाई कानुनी झमेलाको डर

काठमाडौं । सरकारमा जान तयार रहेको जनता समाजवादी पार्टीका महन्थ ठाकुर–राजेन्द्र महतो पक्षलाई सरकारमा गए पार्टीले गर्ने कारबाहीको विषयमा कानुनी झमेला उत्पन्न हुने भएको छ । जसपाको उपेन्द्र यादव पक्षले जसपाका नेताहरू सरकारमा गए स्वतः पार्टीबाट निष्कासित गर्ने चेतावनी दिएको छ ।