झापा- लागुऔषधको प्रयोग र ओसारपसारमा अग्रणी जिल्लाका रुपमा झापालाई चिनिन थालिए पनि स्थानीय सरकार प्रमुखहरू भने यसतर्फ गम्भीर बन्न सकेका छैनन् । लागुऔषधको प्रयोगले देश नै तहसनहस अवस्थामा पुगिरहँदा सीमावर्ती झापाका पालिकाका प्रमुखहरू ‘कानमा तेल हालेर’ बसेका छन् । प्रहरी प्रशासनले लागुऔषध नियन्त्रणमा हातेमालो गर्न खोज्दासमेत सहकार्य गर्न उनीहरू अनिच्छुक देखिएका हुन् । जिल्ला प्रहरी […]