काठमाण्डाै - यस वर्षको आदिकवि भानुभक्त पुरस्कार इतिहासकार चित्तरञ्जन नेपालीलाई प्रदान गरिएको छ। नेपाल शिक्षा परिषद्ले २०९औँ भानुजयन्तीका अवसरमा हरेक वर्ष प्रदान गर्दै आएको आदिकवि भानुभक्त पुरस्कारबाट यस वर्ष इतिहासकार नेपालीलाई प्रदान गरिएको हो ।
१ लाख २५ हजार रुपैयाँ नगद राशि र प्रमाणपत्र रहेको याे पुरस्कार हिजाे साहित्यकार एवम् शिक्षाविद् मुकुन्द शर्मा चालिसेले नेपालीलाई प्रदान गर्नु भएकाे हाे । भानु पुरस्कारबाट सम्मानित नेपाली २०१३ सालको मदन पुरस्कार विजेता समेत हुनुहुन्छ । ९२ वर्षीय नेपालीले &lsquo...