विद्यार्थीको आकर्षण केन्द्र बन्दै आदिकवि भानुभक्त क्याम्पस

तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पस शैक्षिक ‘हब’को रुपमा विकास हुन थालेको छ । क्याम्पसमा अध्ययन गर्न विद्यार्थीको आकर्षण बढेसँगै यो क्याम्पस जिल्लाकै शैक्षिक केन्द्रको रुपमा विकास हुन थालेको हो । यहाँ सहरी तथा ग्रामीण क्षेत्रबाट पनि पठनपाठनका लागि विद्यार्थी आउने गरेका छन् । व्यास नगरपालिका, ऋषिङ गाउँपालिका, म्याग्दे गाउँपालिका, बन्दीपुर गाउँपालिकाका अतिरिक्त छिमेकी …

सम्बन्धित सामग्री

आदिकवि क्याम्पसमा मगर भाषासम्बन्धी प्रशिक्षण

तनहुँको व्यास नगरपालिका-१ भादगाउँ विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पस

तनहुँमा शहीद चन्द्रबहादुर नेपालीको शालिक अनावरण

व्यास नगरपालिका वडा नं। १ विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पस परिसरमा निर्माण गरिएको शहीद चन्द्रबहादुर नेपालीको अर्धकदको शालिकको आज अनावरण गरिएको छ ।

सहिद नेपालीको शालिक अनावरण

काठमाडौँ,८ पुष । व्यास नगरपालिका–१ विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पस परिसरमा निर्माण गरिएको सहिद चन्द्रबहादुर नेपालीको अर्धकदको शालिकको आज अनावरण गरिएको छ । गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विकले सहिद नेपाली छात्राबासको उद्घाटनका साथै शालिकको अनावरण गरी माल्यापर्ण गरेको हो । लोकतन्त्र र प्रजातन्त्रका लागि २००७ साल माघ १ गतेको आन्दोलनमा नेपालीले शहादत प्राप्त गरेपछि उनको […]

मन्त्री विक सहीद चन्द्रबहादुर नेपालीको सालिक अनावरण गर्दै

काठमाडौँ,८ पुष । व्यास नगरपालिका–१ बिज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पस परिसरमा निर्माण गरिएको सहीद चन्द्रबहादुर नेपालीको सालिक अनावरण गर्दै गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विकलगायतका अथिति । २००७ सालको क्रान्तिमा सहादत प्राप्त गरेका नेपालीको नाउँमा स्थापना गरेको उक्त छात्राबासमा हाल बत्तीस जना छात्रा बसेर सहज रुपमा अध्ययन गर्दै आएका छन् । तस्बिर : सानेबहादुर नेपाली /रासस

आदिकवि भानुभक्त क्याम्पस : विद्यार्थीको आकर्षण केन्द्र

तनहुँको व्यास नगरपालिका-१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पस शैक्षिक ‘हब’को रुपमा विकास हुन थालेको छ ।

विद्यार्थीको आकर्षण केन्द्र बन्दै आदिकवि भानुभक्त क्याम्पस

२५ भदौ, दमौली । तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पस शैक्षिक ‘हब’को रुपमा विकास हुन थालेको छ । क्याम्पसमा अध्ययन गर्न विद्यार्थीको आकर्षण बढेसँगै यो क्याम्पस जिल्लाकै शैक्षिक केन्द्रको रुपमा विकास हुन थालेको हो । यहाँ सहरी तथा ग्रामीण क्षेत्रबाट पनि पठनपाठनका लागि विद्यार्थी आउने गरेका छन् । व्यास नगरपालिका, ऋषिङ गाउँपालिका, म्याग्दे गाउँपालिका, […]

विद्यार्थीको आकर्षण केन्द्र बन्दै आदिकवि भानुभक्त क्याम्पस

तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पस शैक्षिक ‘हब’को रुपमा विकास हुन थालेको छ । क्याम्पसमा अध्ययन गर्न विद्यार्थीको आकर्षण बढेसँगै यो क्याम्पस जिल्लाकै शैक्षिक केन्द्रको रुपमा विकास हुन थालेको हो ।

विद्यार्थीको आकर्षण केन्द्र बन्दै आदिकवि भानुभक्त क्याम्पस

नहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पस शैक्षिक ‘हब’को रुपमा विकास हुन थालेको छ । क्याम्पसमा अध्ययन गर्न विद्यार्थीको आकर्षण बढेसँगै यो क्याम्पस जिल्लाकै शैक्षिक केन्द्रको रुपमा विकास हुन थालेको हो ।

चन्दामा सञ्चालित आदिकवि भानुभक्त क्याम्पस देशकै उत्कृष्ट क्याम्पस

चन्दा उठाएर समुदायले सञ्चालन गरेको तनहुँको एक क्याम्पस देशकै उत्कृष्ट क्याम्पस बन्न सफल भएको छ । व्यास नगरपालिका–१ भादगाउँ, दमौलीस्थित आदिकवि भानुभक्त चालु आर्थिक वर्ष र विगतका वर्षका शैक्षिक सत्रमा राम्रो नतिजा प्राप्त गरी उत्कृष्ट बनेको हो । चालु आर्थिक वर्षमा व्याम्पसले एमबीएस तहको चौथो सेमेस्टरमा हालै प्रकाशित नजितामा शत प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको क्याम्पसले जनाएको छ । क्याम्पसले गत वर्ष पनि शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराएको थियो । क्याम्पस प्रमुख महाप्रसाद हड्खलेका अनुसार चालु आर्थिक वर्षहरुमा नतिजाहरु राम्रो ल्याइरहेकोमा यस वर्ष पनि उत्कृष्ट हुने सम्भावना रहेको छ । सरकारी क्याम्पसको भन्दा समुदायको लगानीमा सञ्चालन गरिएको क्याम्पसको नतिजा राम्रो भए पनि सरकारले गुनासा, आवश्यकता र वेदनालाई सम्बोधन नगरेको क्याम्पस प्रमुख हड्खलेले गुनासो गर्नुभयो ।

छात्रावास भवन पर्याप्त नहुँदा टुहुरा विद्यार्थी मर्कामा

व्यास नगरपालिका–१ विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पस परिसरमा निर्माण गरिएको शहीद नेपाली छात्रवासमा पर्याप्त मात्रामा भवन नहुँदा टुहुरा विद्यार्थी मर्कामा पर्ने गरेका छन्।