साउनयता साढे १४ लाख रुपैयाँ बढीकाे म्याद गुज्रिएका वस्तु नष्ट

काठमाण्डाै - गएको साउनयता साढे १४ लाख रुपैयाँभन्दा धेरैकाे म्याद गुज्रिएका वस्तु नष्ट गरिएको छ ।   वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनमा १४ लाख  ५३  हजार  ५ सय ५४ रुपैयाँ बराबरको वस्तु नष्ट गरिएको विभागका प्रवक्ता शिवराज सेढाईँले जानकारी दिनुभयो। उहाँका अनुसार विभागले हरेक दिन ५ वटा टोलीमार्फत दैनिक ५० वटा पसलमा अनुगमन गर्दै आएको छ । अनुगमनका क्रममा हरेक व्यापारीले केही न केही अनियमितता गरेको भेटिएको उहाँले जानकारी दिनुभयो। धेरैजसो पसलमा म्याद गुज्रेका सामान...

सम्बन्धित सामग्री

‘न्युजिल्याण्ड पठाइदिन्छु’ भन्दै ४ लाख रुपैयाँ ठगेको आरोपमा एक जना पक्राउ

काठमाडौँ – न्युजिल्याण्ड पठाइदिन्छु भन्दै ४ लाख रुपैयाँ ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। झापा मेचिनगर घर भई हाल काठमाडौँको मैतिदेवी बस्ने समित भट्टराईलाई प्रहरीले शुक्रबार काठमाडौँको मीनभवनबाट पक्राउ गरेको हो। भट्टराईले पदम बुढा नाम गरेका एक व्यक्तिलाई वैदेशिक रोजगारका लागि न्युजिल्याण्ड पठाइदिन्छु भन्दै ४ लाख रुपैयाँ लिई फरार भएका थिए। भट्टराईले पदमलाई […]

पाँचथरमा प्रथम किराँत गोल्डकप हुने, विजेताले ४ लाख रुपैयाँ पाउने

पाँचथरमा अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम किराँत गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।

काली मन्दिरमा दसैंमा बलीबाट ४ लाख रुपैयाँ भन्दा बढी रकम संकलन

विराटनगर – विराटनगरको काली मन्दिरमा यसपटकको दसैंमा बली चढाउदाँ ४ लाख रुपैयाँ भन्दा बढी रकम संकलन भएको छ। काली मन्दिर ब्यवस्थापन समितिका अनुसार दसैंको छैटौं दिनबाट सुरु भएको बली चढाउने कार्य दशमीसम्म पुग्दा ४ लाख ३४ हजार रुपैयाँ  रकम संकलन भएको हो । समितिका अध्यक्ष सन्नी कामतका अनुसार यसपटक १ सय रुपैयाँको दरमा २ हजार […]

‘महापुरुष’ले दुई सातामा कमायो सात करोड ग्रस, क्यानडामा आजदेखि

काठमाडौं । फिल्म ‘महापुरुष’का निर्माताले दुई साताको ग्रस कलेक्सन सार्वजनिक गरेका छन् । जसअनुसार फिल्मले १४ दिनमा ७ करोड ४ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ । पहिलो साता चार करोड ५६ लाख रुपैयाँ ग्रस र दोस्रो साता दुई करोड ८३ लाख रुपैयाँ ग्रस कमाइ गरेको जारी विवरणमा उल्लेख छ । फिल्मले पहिलो साता काठमाडौं […]

राति फोहोर फाल्नेमाथि महानगरको कारबाही, ३ महिनामा ४ लाख रुपैयाँ जरिवाना असुल

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले सडक तथा नदी किनाराजस्ता सार्वजनिक स्थलमा फोहोर फाल्नेलाई कारबाही गरी पछिल्लो तीन महिनामा ४ लाख रुपैयाँ जरिवाना संकलन गरेको छ । घरको फोहोर राति लगेर सार्वजनिक ठाउँमा फाल्नेलाई कारबाही गरी ४ लाख ५ सय रुपैयाँ जरिवाना रकम संकलन गरेको महानगरपालिकाले जनाएको छ । वातावरण र कृषि विभागले गरेको अनुगमनका क्रममा साउन महिनामा एक लाख ५२ हजार ५ सय रुपैयाँ, भदौ महिनामा ९९ हजार ५ सय रुपैयाँ र असोज महिनामा एक लाख ४८ हजार ५ सय रुपैयाँ संकलन भएको नगर प्रहरी नायब उपरीक्षक पूर्णच...

अवैध कपडा बरामद

मोरङ – मोरङको रंगेली नगरपालिकामा प्रहरीले अवैध रुपमा भित्रिएको ४ लाख रुपैयाँ बराबरको कपडा बरामद गरेको छ। विराटनगरस्थित जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सोमबार दिउँसो इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले भारततर्फबाट छोटी भन्सार हुँदै नेपालतर्फ ल्याउँदै गरेको अवैध कपडा बरामद गरेको हो। प्रहरीले रंगेलीको साहु टोलमा भन्सार छली भित्रिएको अवस्थामा ४ लाख रुपैयाँ बराबरको जिन्स […]

विद्यालयलाई आर्थिक सहयोग

पुर्चौडी नगरपालिका–७ को गलिनाथ मावि, बडगाउँलाई निर्माण व्यवसायी अम्मरबहादुर बिष्टले ४ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्।...

पोखरा अन्तराष्ट्रिय म्याराथनको विजेताले ४ लाख रुपैयाँ पाउने

चर्चित शहरको नाममा आयोजना गरिने सिटी म्याराथनको अवधारणा अनुसार खेलकुदमार्फत पर्यटनको प्रवद्र्धन गर्ने उद्धेश्यले सुरु गरिएको पोखरा म्याराथन यस वर्ष फागुन ७ गते आयोजना हुने भएको छ ।

नगरपालिकाको अग्रसरतामा ४५ पहिरोपीडितको घर बन्ने

बागलुङलाई विपद् जिल्लाको रुपमा घोषणा गरेर बाढीपहिरोपीडितलाई घर बनाउन सङ्घीय सरकारले ४ लाख रुपैयाँ, गण्डकी प्रदेश सरकारले १ लाख रुपैयाँ दिने निर्णय गरेको छ । त्यसमा नगरपालिकाले १ लाख ५० हजार थप गर्ने निर्णय गरेको हो ।