न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा देभभर थप २९०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभरका विभिन्न प्रयोगशालामा १३०२४ जनामा गरिएको कोरोना परिक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यस्तै, पछिल्लो २४ घण्टामा १६०६ […]