बितेको २४ घण्टामा ४५२४ जनामा कोरोना संक्रमण पुष्टि, १८ जनाको मृत्यु

काठमाडौँ । बितेको २४ घण्टामा नेपालमा ४५२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा पीसीआर र एन्टिजेन दुवै विधिबाट गरिएको परीक्षणमा ४५२४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या ३ लाख ७ हजार ९ सय २५ पुगेको छ। त्यस्तै गत २४ घण्टामा […]