बुटवल उपमहानगरको सडक–फुटपाथ खाली गर्न आग्रह

बुटवल उपमहानगरपालिकाले सडकको क्षेत्रभित्र बनेका संरचना र फुटपाथ खाली गर्न आग्रह गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै तीन दिने अल्टिमेटम समेत दिइएको छ ।

सम्बन्धित सामग्री

बुटवलमा सडक क्षेत्रभित्र बनेका संरचना र फुटपाथ खाली गर्न ३ दिनको अल्टिमेटम

बुटवल : रुपन्देहीको बुटवल उपमहानगरपालिकाले सडक क्षेत्रभित्र बनेका संरचना र फुटपाथ खाली गर्न तीन दिनको अल्टिमेटम दिएको छ। उपमहानगरले शुक्रवार सूचना जारी गर्दै गोलपार्कदेखि योगीकुटी, रामनगरदेखि तामनगरसम्म र भित्री सडकहरुका सडक क्षेत्रमा बनेका संरचना, राखिएका निर्माण सामग्री, पसल, ठेला, सवारी पार्किङ तथा वर्कसपहरु हटाउन तीन दिनको समय दिएको हो। सूचनामा…

बुटवलमा फुटपाथ खाली गर्न ३ दिने अल्टिमेटम

बुटवल उपमहानगपालिकाले सडक क्षेत्रका व्यवसाय हटाउन स्थानीय व्यवसायीहरूलाई ३ दिनको अल्टिमेटम दिएको छ ।उपमहानगरले शुक्रबार सूचना जारी गर्दै सडक क्षेत्रभित्र रहेका निर्माण सामग्री, पसल, ठेला, सवारी तथा वर्कसपहरू हटाउन निर्देशन दिएको हो ।

बुटवलमा सडक क्षेत्र र फुटपाथ खाली गर्न ३ दिनको अल्टिमेटम

२४ भदौ, बुटवल । सडकको क्षेत्रभित्र बनेका संरचना र फुटपाथ खाली गर्न बुटवल उपमहानगरपालिकाले तीन दिनको अल्टिमेटम दिएको छ । उपमहानगरपालिकाले शुक्रबार सूचना जारी गर्दै गोलपार्कदेखि योगीकुटी, रामनगरदेखि तामनगरसम्म र भित्री सडकहरुका सडक क्षेत्रमा बनेका संरचना, राखिएका निर्माण सामग्री, पसल, ठेला, सवारी पार्किङ तथा वर्कसपहरु हटाउन तीन दिनको म्याद दिएको हो । उपमहानगरका अधिकृत डोलराज […]