गठबन्धन वर्षौँसम्म आवश्यक छ : देउवा

काठमाण्डौ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धन वर्षौँसम्म आवश्यक रहेको जिकिर गर्नुभएको छ । पाँच दलीय गठबन्धनको तर्फबाट आज शुक्रवार आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘संविधानको अहिलेको व्यवस्थाअनुसार एकल पार्टीको बहुमत आउन गाह्रो छ । तसर्थ पनि देशका लागि गठबन्धन आवश्यक छ । युरोपका कतिपय देशमा पनि यस खालको संस्कृति छ ।’ देउवाले सबै मिलेर सत्ता गठबन्धनलाई सफल बनाउनुपर्नेमा जोड दिनुभयो । विगतमा आफूले एक्लै चुनावमा जाने रहर गर्दा ...

सम्बन्धित सामग्री

राजनीतिक स्थायित्वका लागि गठबन्धन आवश्यक छ : नारायणकाजी श्रेष्ठ

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राजनीतिक स्थायित्वका लागि गठबन्धन आवश्यक रहेको बताएका छन् । इतिहासको विभिन्न कालखण्डमा दलहरूबीच एकता गरिएको उल्लेख गर्दै उनले अहिलेको आवश्यकताले गठबन्धन निर्माण गरिएको बताए । माडीको वगईमा भएको लोकतान्त्रिक( बाम गठबन्धनका अगुवा नेता कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा २ खालको गठबन्धन (प्रतिगमन र अग्रगमन) बीचको लडाइँमा अग्रगामीहरूले विजयी हासिल गर्नुपर्ने बताए । संविधान र लोकतन्त्रको रक्षासँगै विकास र समद्विका लाग

‘राजनीतिक संस्कार स्थापित गर्न गठबन्धन आवश्यक’

सिमकोट – हुम्लाका सत्ता गठबन्धनका दलहरुले देशमा राजनीतिक संस्कार स्थापित गर्न गठबन्धन आवश्यक रहेको बताएका छन्। जिल्लास्थित नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले संयुक्त अपील जारी गर्दै यस्तो बताएका हुन्। जिल्लामा निकास र विकास तथा संगठन र समृद्धि लागि तीन दल निर्णायक रहेको उल्लेख गर्दै उनीहरुले आगामी मंसिर ४ गते हुने प्रतिनिधि […]

'कतिपयले हामीलाई अपमान गरे पनि गठबन्धन अझै आवश्यक छ'

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अझै गठबन्धन आवश्यक रहेको बताएका छन्।पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले कतिपय दलले अपमान गरे पनि अहिलेको परिस्थितीमा गठबन्धन आवश्यक रहेको बताएका हुन्।गठबन्धनप्रति हाम्रा धेरै गुनासो भएपनि, कतिपय पार्टीहरुले धोका दिएको भए पनि, कतिपयले अपमान गरेको भए पनि गठबन्धनको आवश्यकता अहिले पनि छ।' नेपालले भने, ‘महानगरपालिका र उपमहानगरपालिकामा हाम्रो पनि उपस्थिती रहेको छ। आउने चुनावमा धेरै ठाउँमा उम्मेदवारी दिनुपर्न

संविधान रक्षाका लागि गठबन्धन आवश्यक : मुख्यमन्त्री पाण्डे

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले संविधान रक्षाका लागि गठबन्धन आवश्यक रहेको बताएका छन् । नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड (नेको) द्वारा सञ्चालित मनमोहन मेमोरियल अस्पतालको १६ औँ वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा बोल्दै उनले संविधान, सङ्घीयता र समावेशी लोकतन्त्रको रक्षाका गठबन्धन आवश्यक रहेको बताएका हुन् ।“संविधानको रक्षाका लागि लागेका दलहरू सँगसँगै अगाडि बढ्दै देशको विकासलाई अगाडि बढाउन गठबन्धन आवश्यक छ”, उनले भने । प्रतिगमनकारी दलहरूब

संविधान कार्यान्वयनका लागि गठबन्धन आवश्यक छ : मन्त्री झाँक्री

धनकुटा । सहरी विकास मन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सचिव रामकुमारी झाँक्रीले लोकतन्त्रलाई सही बाटोमा हिँडाउँदै संविधान कार्यान्वयनका लागि वर्तमान गठबन्धन आवश्यक रहेको बताएकी छन् । नेकपा (एकीकृत समाजवादी)ले आज धनकुटामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले नेपालमा संविधान कार्यान्वयनसँगै दिगो विकासको आवश्यकता रहेकाले त्यसलाई पूर्णता दिन आसन्न चुनावसम्म गठबन्धन आवश्यक रहेको […]

एक्लैको बहुमत आउँदैन, गठबन्धन आवश्यक छ : नेम्वाङ

काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष एवं संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले अहिलेको निर्वाचन प्रणालीमा गठबन्धन आवश्यक रहेका बताएका छन् । रिपोर्टस क्लब नेपालको २४ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष नेम्वाङले मिश्रित निर्वाचन प्रणालीमा एक दलको बहुमत आउने अवस्था कम रहने भएकाले गठबन्धन आवश्यक हुने उनले बताए । तर यसरी बन्ने गठबन्धन मूल्यमान्यतामा आधारित हुनुपर्ने बताए […]

निर्वाचनमा गठबन्धन आवश्यक छ : सञ्चारमन्त्री कार्की

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी निर्वाचनसम्म सरकारमा सहभागी दलको गठबन्धन आवश्यक रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शुक्रबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘गठबन्धन जुन उद्देश्य र परिस्थितिबाट निर्माण गरिएको हो त्यो अहिले पनि कायम राख्नुपर्ने आवश्यकता छ।’  मन्त्री कार्कीले गठबन्धन मुलुकको राजनीतिक स्थिरता, आन्तरिक एकता, सुशासन र कानुन शासनको प्रत्याभूति दिनका लागि तथा जनताको विकासको अभिलाशालाई परिपूर्ति गर्न निर

निर्वाचनमा गठबन्धन आवश्यक: नेता गच्छदार

नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले सरकारमा सहभागी दलबीच निर्वाचनमा गठबन्धन आवश्यक रहेको बताएका छन्।...

निर्वाचनमा गठबन्धन आवश्यक : विजय गच्छदार

नेपाली काँग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले सरकारमा सहभागी दलबीच निर्वाचनमा गठबन्धन आवश्यक रहेको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले गठबन्धनका कारण मुलुकमा राजनीतिक स्थायित्व, लोकतन्त्र र संविधानलाई सही दिशामा ल्याउन सफल भएको प्रष्ट पारे ।पूर्व उपप्रधानमन्त्री गच्छदारले गठबन्धन सरकार बनाउन मात्र गरिएको होइन भन्दै यसका कारण संविधान र नागरिकले पाएको राजनीतिक उपलब्धि खोसिनबाट जोगाउन सफल भएको धारणा राखे ।उनले वर्तमान गठबन्धन स्थानीय तहका साथै प्रदेश र संसद्क

सुदूरपश्चिममा गठबन्धन आवश्यक छैन : मन्त्री सोडारी

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीले सुदूरपश्चिम प्रदेशमा गठबन्धन आवश्यक नरहेको बताएका छन्। पार्टी विस्तारको लागि बाजुरा पुगेका मन्त्री सोडारीले पत्रकार सम्मेलनमार्फत सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी पार्टीको बहुमत...