काठमाडौं । अभिनेता पूर्णविक्रम शाह (पल शाह)को तर्फबाट जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन दर्ता गर्ने तयारी भएको छ । शाहका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले यही हप्ता पुनरावेदन दर्ता गरिने जानकारी दिए ।
पलविरुद्ध नाबालिगमाथि जबरजस्ती करणी मुद्दामा नवलपुर जिल्ला अदालतले भदौ २१ सफाइ दिएको थियो ।...