काठमाडौँ- महामारीको कारण रोकिएको फिल्म ‘२ं नम्बरी’ चैतको पहिलो साताबाट फ्लोरमा जाने तयारीमा छ । पहिलो लकडाउनका कारण सुटिंग हुँदाुहँदै यो फिल्म हप्ता दिन सुटिंग भएर रोकिएको थियो । अब भने यो फिल्म फ्लोरमा जाने तयारीमा छ । केही दिनअघि निर्देशक दीपेन्द्र लामा र निर्माता किरण नेपालीले पोखरा वरपर लोकेसन पनि हेरेर फर्कि सकेका छन् […]