एकीकृत समाजवादी संगठन निर्माण र  प्रशिक्षण अभियानमा

एक वडा एक हजार पार्टी सदस्य र दुई सय संगठित सदस्य बनाउने योजना नेकपा एकीकृत समाजवादीले देशभर संगठन विस्तार र प्रशिक्षण अभियान चलाएको छ । समाजवादीले सातवटै प्रदेशमा प्रशिक्षण र स्थानीय तहमा...

सम्बन्धित सामग्री

नेकपा एकीकृत समाजवादीको अग्निपरीक्षा, मकवानपुरमा कति सफल होला ?

मकवानपुर । नेकपा एमाले विभाजनपछि गठन भएको नेकपा एकीकृत समाजवादी पार्टीले मकवानपुरमा स्थानीय तहको निर्वाचन लक्षित गरेर विभिन्न कार्यक्रम सुरु गरेको छ । कान्छो दल भए पनि यसले बागमती प्रदेश सरकारको नेतृत्व गरेको छ । त्यसैले मकवानपुरका सबै पालिकामा यो पार्टीले आफ्नो उपस्थिति जनाइसकेको छ ।नेकपा एकीकृत समाजवादीले आगामी निर्वाचन लक्षित गरी कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई तीव्र बनाएको छ । मकवानपुरका ८ गाउँपालिका, एक नगरपालिका र एक उपमहानगरपालिकामा आफ्नो संगठन निर्माण गरेर वडा, टोल र गाउँ कम