नुवाकोट । स्थानीयतह निर्वाचन–२०७९ का लागि नुवाकोटको स्थानीयतहमा मतदान सुरु भएको छ । जिल्लामा रहेको दुई नगरपालिका र १० गाउँपालिकामा कायम रहेको १३२ मतदानस्थलका २८७ मतदान केन्द्रमार्फत मत दिने व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलले जानकारी दिए