यस पटकको निर्वाचनमा टिकट नपाउने चर्चित नेता को-को हुन् ?

काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि चर्चित नेताहरूले टिकट पाएनन् । पार्टीभित्र र बाहिर पनि चर्चामा रहने नेताहरूलाई आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीले नै टिकट नदिएको हो । पार्टीबाट टिकट नपाएपछि केहीले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् भने केहीले युवाका लागि आफू उम्मेदवार नबनेको बताउँदै आफ्नो […]

सम्बन्धित सामग्री

टिकट नपाउँदा चित्त दुखेको छ तर पार्टी छाड्दिनँः कांग्रेस नेता भण्डारी

धनगढी – टिकट नपाएपछि असन्तुष्ट बनेका नेपाली कांग्रेस कैलालीका नेता सुनिल भण्डारीले पार्टीका उम्मेदवारलाई सघाउने प्रतिबद्धता जनाएका छन्। भण्डारीले बुधबार धनगढीस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै पार्टीबाट अलग नभइ पार्टीकै पक्षमा लाग्ने बताएका हुन्। उनले टिकट नदिएकोमा चित्त दुखेको भए पनि पार्टीबाट अलग नहुने प्रतिबद्धता जनाए। नेपाली कांग्रेस पार्टीबाटै अलग हुने चर्चा भइरहेका बेला उनले […]

टिकट नपाएका ठूला दलका ‘हेभिवेट’ नेता के गर्दै छन् ?

पटक–पटक सांसद, मन्त्री भएका, तर ४ मंसिरको निर्वाचनमा पार्टीबाट टिकट नपाएका प्रमुख दलका दर्जनभन्दा बढी ‘हेभिवेट’ नेतामध्ये कतिपय चुनावी प्रचार अभियानमा गुमनाम र फुर्सदिला बनेका छन् । केही नेता नेतृत्वप्रति असन्तुष्टि...

विदेशीको षड्यन्त्रमा परेर मेरो टिकट खोसियो – रावल

एमाले नेता भीम रावलले विदेशी शक्तिहरूको षड्यन्त्रमा परेर आफ्नो टिकट खोसिएको बताएका छन् । पार्टी नेतृत्वले टिकट नदिएपछि पहिलोपटक पत्रकार सम्मेलनमार्फत आफ्ना धारणा सार्वजनिक गरेका रावलले पार्टी नेतृत्व विदेशी शक्तिको...

कांग्रेस नेतृत्वले निषेधको नियत राखेर टिकट दिएन :  नेता शाही

कांग्रेसका युवा नेता भूपेन्द्रजंग शाहीले कांग्रेस नेतृत्वले निषेधको नियत राखेर आफ्नो निर्वाचन क्षेत्रमा टिकट नदिएको आरोप लगाएका छन् । कालिकोटबाट टिकट पाउने चर्चामा रहेका उनको अन्तिम अवस्थामा  गठबन्धनको तर्फबाट माओवादी...

छोराछोरीलाई टिकट दिलाउने यी नेता

काठमाडौं, २४ असोज । नेपाली राजनीतिमा विरासतको राजनीतिले अझै प्रभाव बनाउन छाडेको छैन । विगतमा कतिपय नेताहरुले आफ्ना सन्तानलाई राजनीतिमा अगाडि बढाए । तर, उनीहरुमध्ये धेरैजसोले सोचेजस्तो राजनीतिक सफलता हासिल गर्न सकेनन् । यसपटकको चुनावमा पनि केही नेताहरुले छोराछोरीलाई टिकट दिलाए । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले छोरी मानुषी यमी भट्टराईका लागि ठूलै त्याग देखाए । […]

पार्टीकाे टिकट त्यागेर एमाले नेता साहद्वारा स्वतन्त्र उम्मेदवारी दर्ता

काठमाण्डाै – नेकपा एमालेका नेता प्रभु साहले पार्टीको टिकट त्यागेर स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । पार्टीले रौतहट क्षेत्र नम्बर–३ कै टिकट दिए पनि त्यसलाई त्यागेर उहाँले त्यही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिनुभएको हो ।  जसपाबाट एमालेमा आएका किरण साह, लोसपाबाट आएका अजय गुप्ता र कांग्रेस छाडेर आएका राजेश चौधरीले टिकट नपाएपछि आफूले स्वतन्त्र उम्मेदवारी दिएको नेता साहले बताउनुभयो । उहाँहरूलाई टिकट दिने वाचापछि पार्टीमा भित्राएको भए पनि पार्टीले टिकट नदिएको उहाँको भनाइ छ ।  २०७४ सालको चुना...

पूर्वमन्त्री रिजालले पाएनन् टिकट

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व सञ्चारमन्त्री मिनेन्द्र रिजाल प्रतिनिधिसभा सदस्यको टिकट पाउनबाट वञ्चित भएका छन् । यसअघि उनी उठेको क्षेत्रमा अहिले कांग्रेसले नेतृ सुजाता कोइरालालाई टिकट दिएको छ । मोरङको निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवारी दिएर जितेका नेता रिजाललाई यसपल्ट भने पार्टीले टिकट नदिएको पार्टी सचिवालयले जनाएकाे छ । मोरङका जम्मा ६ […]

नेता–कार्यकर्तालाई ओलीको निर्देशनः टिकट पाइनँ भनेर असन्तुष्ट नहुनू

काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा टिकट पाइनँ भनेर असन्तुष्ट नहुन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन्। सिंगो पार्टी एकतावद्ध भएर लाग्ने हो भने आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा कुनै पनि निर्वाचन क्षेत्रमा आफ्नो पार्टीले हार्ने स्थिति नरहेको जिकिर गर्दै अध्यक्ष ओलीले त्यसका लागि एकजुट भएर निर्वाचनको काममा केन्द्रित हुन सचेत […]

पार्टीभित्र टिकट वितरणमा अनियमितता भएको कांग्रेस नेता शेखर कोइरालाको टिप्पणी

काठमाण्डाै – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पालिका चुनावमा पार्टीबाट टिकट वितरण गर्दा अनियमितता भएको टिप्पणी गर्नुभएको छ ।   आज प्रेस विज्ञप्ति निकालेर उहाँले टिकट वितरणमा आर्थिक चलेखल र अनियमितता भयो भन्ने कुरा सार्वजनिक भैरहेको र त्यसको पीडा इमान्दार र निष्ठावान कार्यकर्ताले भोग्दै गरेको भन्दै असन्तुष्टि जनाउनुभएको छ । उहाँले पार्टीभित्र भैरहेका यस्ता कामबाट निराश नहुने पनि उल्लेख गर्नुभएको छ । पार्टीको गलत निर्णय र क्रियाकलापकै कारण केही ठाउँमा कांग्रेस नेता कार्यकर्ता स्वतन्त्र उम्मेदवारको...

काँग्रेसबाट बर्दिबास मेयरमा दुई जनालाई टिकट

नेपाली काँग्रेसले बर्दिबास नगरपालिकाको मेयरका लागि दुईजनालाई टिकट दिएको छ ।  प्रल्हाद क्षेत्रीले टिकट पाएको दुई घण्टा नबित्दै चिरञ्जीवी हमालले पनि टिकट पाएका छन् ।आफूलाई पार्टीले टिकट दिएको भन्दै चिरञ्जीवी हमाल एकाएक मनोनयन दर्ताका लागि निर्वाचन कार्यालयमा पुगेपछि प्रल्हाद क्षेत्री पक्ष नेता कार्यकर्ता अचम्ममा परे । सोमबार बिहानमात्र क्षेत्रीले प्रदेशबाट नगरप्रमुखको उम्मेदवारको लागि टिकट लिएर आएका थिए । सामाजिक सञ्जालमा बिहानैदेखि प्रल्हाद क्षेत्रीलाई बधाई दिनेको ओइरो लागिरहेको बेला हमालले