१९ भदौ, काठमाडौं । राष्ट्रिय खेल भएर पनि भलिबलले त्यस अनुसारको सुविधा पाएको छैन । ६ वर्षअघि सरकारबाट नेपालको राष्ट्रिय खेल घोषणा भएको भलिबलका लिग अहिलेसम्म पनि एउटा कभर्डहल छैन् । खेलाडीले पनि राष्ट्रिय खेल भएवापतको कुनै सहुलियत, सेवा सुविधा पाउन सकेका छैनन् । कुनै प्रतियोगिता जित्दा पाउने पुरस्कार र अवार्डको रकम नै भलिबल खेलाडीले पाउँदै आएका […]