काठमाण्डाै - लामो समयदेखि थुप्रिएको काठमाण्डौको फाेहर आजदेखि उठाइने भएको छ।
केही दिनयता काठमाण्डौमा थुप्रिएको फाेहर आज बिहानदेखि बन्चरेडाँडा डम्पिङ साइटमा लैजाने सहमति भएको छ । सहरी विकास मन्त्रालय, काठमाण्डौ महानगरपालिका र प्रभावित क्षेत्रका तर्फबाट सहमतिपत्रमा हस्ताक्षर गरिएको छ ।
सहरी विकास मन्त्रालयमा हिजो अबेर काठमाण्डौ महानगरपालिका, सिसडोल र बन्चरेडाँडाका जनप्रतिनिधिहरूको सहभागितामा भएको वार्तामा स्थानीयका माग सम्बोधन गर्ने सहमति भएको हो ।
सहरी विकास मन्त्रालयले सडक, नदी नियन्त्रण, सामुदायिक भवन, ...