जनकपुरधाम : राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष ठाकुरले राष्ट्रवाद र सैन्यवाद देशमा एकै रूपबाट अगाडि बढेर द्वन्द्वको खतरा हुने बताएका छन्। उनले एकात्मक केन्द्रीकृत शासन प्रणालीले प्रहरी, प्रशासन, कर्मचारी सबैलाई आफ्नो हातमा लिएर राष्ट्रवाद र सैन्यवादको नारालाई अगाडि बढाए देश ठूलो द्वन्द्वको खतरामा पर्ने स्पष्ट पारेका ...