आगामी पाँच वर्षका लागि गठबन्धनकै सरकार बन्छ: सिटौला

झापा- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मुलुकको आगामी राजनीतिक नेतृत्व लोकतान्त्रिक–वाम गठबन्धनले गर्ने बताएका छन् ।  झापाको बाह्रदशीमा आज मतदातालाई धन्यवाद ज्ञापन गर्नुहुँदै नेता सिटौलाले बन्ने र उक्त सरकारले मुलुकको राजनीतिलाई गति दिने बताए ।  निर्वाचनको परिणाम हेर्ने हो भने नेपालको राजनीत...

सम्बन्धित सामग्री

प्रचण्ड भन्छन्- गठबन्धनकै सरकार बन्छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनको नै सरकार बन्ने दाबी गरेका छन् । प्रतिनिधिसभा सदस्यकाे शपथ ग्रहण समारोहपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ अध्यक्ष प्रचण्डले सत्तारुढ गठबन्धनको नै सरकार बन्ने बताएका हुन् । ‘यही गठबन्धनको सरकार बन्छ,’ प्रचण्डले भने । अबको भावी प्रधानमन्त्री को बन्छ त ? भन्ने प्रश्नमा प्रचण्डले छोटो उत्तर […] The post प्रचण्ड भन्छन्- गठबन्धनकै सरकार बन्छ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गठबन्धनकै सरकार बन्छ, प्रधानमन्त्रीबारे सल्लाह हुँदैछ : प्रचण्ड

७ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनकै सरकार बन्ने बताएका छन् । प्रतिनिधिसभा सदस्यको सपथ लिएपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै प्रचण्डले सरकार गठन प्रक्रिया सहज रुपमा अघि बढ्ने बताए । उनले भने, ‘गठबन्धनकै सरकार बन्छ ।’ पहिलो पालोमा को प्रधानमन्त्री भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उनले भने, ‘सल्लाह हुँदैछ ।’

प्रदेशमा गठबन्धनकै सरकार बन्छ: मुख्यमन्त्री राई

प्रदेश १ का मुख्य मन्त्री राजेन्द्र कुमार राईले प्रदेशमा सत्तारुढ गठबन्धनकै सरकार बन्ने बताएका छन्।...

गठबन्धनकै सरकार बन्छ : शेखर कोइराला

२० मंसिर, बिराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गठबन्धनकै सरकार बन्ने बताएका छन् । कांग्रेस नेता गुरुराज घिमिरेको पुस्तक ‘बाटो विराएको राजनीति’ सार्वजनिक कार्यक्रममा कोइरालाले भने, ‘गठबन्धनकै सरकार बन्छ, यसमा कुनै चिन्ता गर्न आश्यक देख्दिनँ । त्यो सरकारले तपाई हामीले खोजेको जस्तो काम गर्न सक्छ कि सक्दैन ? यसमा चुनौती छ ।’ कांग्रेसको […]

बालुवाटार बैठकपछि प्रचण्ड : गठबन्धनकै सरकार बन्छ

चुनावका बेला सानातिना असमझदारी कतै भए होलान्, तर त्यसले गठबन्धनलाई कुनै असर गर्दैन । अगाडि कसरी जाने भन्नेबारे खासै प्रश्नहरु छैनन् पनि । हामीले जे टुंगो लगाउँछौं, सहमतिमा टुंगो लगाउँछौं ।

गठबन्धनकै सरकार बन्छ : शिक्षामन्त्री पौडेल

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जनतासँग बाचा गरेका कामहरु आगामी पाँच वर्षमा सम्पन्न गर्ने बताएका छन् । बिहीबार ढोरपाटन नगरपालिकाका मतदातालाई धन्यावाद दिँदै उनले ५ वर्षमा जनतासँग बाचा गरेका काम सम्पन्न गर्ने बताए । यसअघि गर्न नसकेका काम पनि बाँकी रहेको बताउँदै उनले पहिलेका र अहिले जनतामाझ गरेका प्रतिबद्धता आगामी पाँच वर्षमा क्रमश […]

पाँच दलीय गठबन्धनकै सरकार बन्छ: गृहमन्त्री खाण

भैरहवा : गृहमन्त्री बालकृष्ण खाणले अब पाँच दलीय गठबन्धनको सरकार बन्ने बताएका छन्। आइतवार रुपन्देहीको भैरहवामा भएको पाँच दलीय गठबन्धनको बैठकमा गृहमन्त्री खाणले गठबन्धनको बहुमत पुग्ने र गठबन्धनमा आबद्ध दलहरूबिच पाँच वर्षसम्म व्यवस्थालाई मजबुत बनाउँदै गठबन्धनको सरकार बनाउने सहमति भएकाले त्यही अनुरूप अगाडि बढ्ने बताए। प्रधानमन्त्री को बन्ने भन्ने पाँच दलका शीर्ष…

निर्वाचनपछि गठबन्धनकै सरकार बन्छ : प्रचण्ड

सल्यान : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर ४ गते हुने प्रतिनिसभा र प्रदेशसभाको निर्वाचनपछि गठबन्धनकाे सरकार बन्ने दाबी गरेका छन्। उनले निर्वाचनमा गठबन्धनको अत्याधिक बहुमत आउने र त्यसपछिको सरकार गठबन्धनकै बन्ने दावी गरेका हुन्। चुनावी सभालाई सम्बोधन गर्न जुम्ला जान लागेका पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले मंगलबार बिहान सल्यानमा पत्रकारहरुसँग कुराकानी गर्दै केपी ओलीले जनताको त्याग तपस्या र वलिदानबाट प्राप्त संविधान मिच्नुका साथै व्यवस्थालाई ध्वस्त गर