काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अर्थ मन्त्रालयबाट स्वीकृत लिएर कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएको संघीय निजामती सेवा विधेयक अघि बढ्न सकेको छैन । कानुन मन्त्रालयले यस विधेयक’bout आन्तरिक छलफल थाले पनि टुंगोमा पु¥याउन सकेको छैन । जसका कारण विधेयकले ऐनको रूप ग्रहण गर्ने सम्भावना निकै कम हँुदै जान थालेको संघीय […]
The post संघीय निजामती विधेयकमा विवाद कायमै appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.