काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको सबै तयारी पूरा भइसकेको नेपाल क्रिकेट संघ क्यानले जानकारी दिएको छ । एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा आज साँझ पाँच बजे लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच कीर्तिपुर मैदानमा प्रतिस्पर्धा हुँदैछ । यी दुई टिम साविक फाइनलिस्ट समेत हुन् । हेड टू हेडमा […]