नयाँ दिल्ली-सेयरमा आएको गिरावटका कारण विश्वका शीर्ष १० धनीको सूचीमा भारतका सर्वाधिक धनी मुकेश अम्बानी २ स्थान ओरालो लागेका छन् । उनी अघिल्लो पाँचौ स्थानबाट सातौ स्थानमा झरेका हुन् । फोब्र्स रियल टाइम बिलिनियरको सूचीमा मुकेश अम्बानीको कुल सम्पत्ति सोमबार करिब ४ अर्ब डलरले कमी आएको थियो । हाल उनको सम्पत्ति ७४.२ अर्ब डलर कायम […]