आरआरआरको कमाई ७ दिनमा ७०० सय करोड

एसएस राजामौलीको निर्देशनमा बनेको चलचित्र ‘आरआरआर’ ले प्रदर्शनको ७ दिनमा ७०० करोड भन्दा धेरै कमाई गरेको छ। भारतीय सञ्चार माध्यमका अनुसार चलचित्रले विश्वभरमा ७ औँ दिनसम्म आइपुग्दा ७ सय १० करोडको कमाई गरेको हो। बजार तथ्यांकका अनुसार प्रदर्शनको ७ औँ दिनमा ३० करोड कमाएको आरआरआरको कमाई ७ सय करोड नाघेको हो। कोरोना भाइरस महामारीले पटक […]

सम्बन्धित सामग्री

८ सय करोड क्लब नजिक पुग्यो एनिमल

नयाँ दिल्ली– फिल्म एनिमलले रिलिजको १५ औँ दिन विश्वभर बक्स अफिसमा १३ करोड १५ लाख रुपैयाँ कमाएको छ । फिल्मको कुल कमाई ७९७ करोड पुगेको छ । चलचित्र अहिले तेस्रो हप्तामा प्रवेश गरेको छ । शुक्रबार भारतमा ८ करोड २ लाख रुपैयाँ कमाएको छ । योसँगै यसको देशभरबाट कुल आम्दानी ४८४.८६ करोड पुगेको छ । […]

शाहरुख र दीपिकाको ‘पठान’ले २२ दिनमा भारतमा कमायो पाँच सय करोड

नयाँदिल्ली, ४ फागुन। शाहरुख खान र दीपिका पादूकोण अभिनित चलचित्र ‘पठान’ले भारतमा ५ सय करोड भारतीय रुपैयाँभन्दा बढी कमाई गरेको छ। पठानले रिलिज भएको २२औं दिनमा उक्त कमाई गरेको हो। भारतमा हिन्दी, तमिल र तेलुगु भाषामा चलचित्र रिलिज गरिएको थियो। हिन्दी भाषाकोले ४८४.८५ करोड र तमिल र तेलुगु भाषाकोले १७.६० करोड गरी कुल ५०२.४५करोड भारतीय रुपैयाँ पठानले आर्जन गरेको छ।

नेपालमा छायांकन गरिएको ‘उचाई’ को दुई दिनको कमाई कति ?

एजेन्सी । नेपालमा छायांकन गरिएको सूरज बडजात्याद्वारा निर्देशित फिल्म ‘उचाई’ ले दुई दिनमा झण्डै साढे ५ सय करोड करोड भारतीय रुपैयाँ कमाई गरेको छ । भारतीय संचार माध्यमका अनुसार दुई दिनमा फिल्मले ५.४५ करोड आम्दानी गरेको छ । पहिलो दिनको कलेक्सन करिब १.२ करोड भारतीय रुपैयाँ गरेको थियो भने दोस्रो दिन झण्डै शतप्रतिशत बृद्धि गर्दै […]

करोड क्लबमा प्रवेश गर्‍यो ‘ब्रह्मास्त्र’

बलिउड फिल्म ‘ब्रह्मास्त्र (भाग एक)’ ले तीनदिनमा सय करोड बढीको व्यापार गरेको छ। रणवीर कपुर र आलिया भट्ट अभिनित यस फिल्मले भारतमा तीनदिनमा १२५  करोड भारतीय रुपैयाँ कलेक्सन गरेको छ। गत शुक्रवार रिलिज भएको फिल्मले पहिलो दिन ३६-३७ करोड कमाई गरेको थियो। दोस्रो दिन शनिवारदेखि फिल्मको व्यापारको रफ्तार बढेको छ। दोस्रो…

‘गंगूबाई काठियावाडी’ काे सय करोड भन्दा बढी कमाई

काठमाडौं । ‘गंगुबाई काठियावाडी’ गत २५ फेबु्रअरीदेखि ४ मार्चसम्म प्रर्दशन हुँदा फिल्मले एक सय करोड भन्दा बढी कमाई गरेको छ । यो खबरलाई भन्साली प्रोडक्सन हाउसले सामाजिक संजमलमार्फत सेयर गरेको हाे । आलिया भट्ट अभिनित फिल्म ‘गंगूबाई काठियावाडी’ यो वर्ष भरिनै चर्चाको विषयमा रहेको छ । सो फिल्ममा आलियालाई लिनु गलत र आलियाले यस फिल्ममा […]

‘मास्टर’को सफलतापछि थलापति विजयले बढाए पारिश्रमिक

मुम्बई(बलिउड लाइफ)– दक्षिण भारतीय सुपरस्टार थलापति विजयले आफ्नो पछिल्लो फिल्म ‘मास्टर’बाट दर्शकमाझ एउटा भिन्न पहिचान बनाएका छन् । कोभिडको पहिलो लहरपछि सन् २०२१ मा रिलिज यो फिल्मले बक्स अफिसमा उत्कृष्ट कमाई गरेको थियो । ‘मास्टर’पछि सबै दर्शक उनको आगामी फिल्म ‘बिस्ट’को प्रतीक्षा गरिरहेका छन् । समाचारअनुसार यो फिल्ममा विजयले सय करोड रुपैंयाँ पारिश्रमिक लिएका छन् […]

‘बिस्ट’मा दक्षिण भारतीय सुपरस्टार थलापति विजयको पारिश्रमिक सय करोड

दक्षिण भारतीय सुपरस्टार थलापति विजयले आफ्नो पछिल्लो फिल्म ‘मास्टर’बाट दर्शकमाझ एउटा भिन्न पहिचान बनाएका छन् । कोभिडको पहिलो लहरपछि सन् २०२१ मा रिलिज यो फिल्मले बक्स अफिसमा उत्कृष्ट कमाई गरेको थियो ।‘मास्टर’पछि सबै दर्शक उनको आगामी फिल्म ‘बिस्ट’को प्रतीक्षा गरिरहेका छन् । समाचारअनुसार यो फिल्ममा विजयले सय करोड रुपैंयाँ पारिश्रमिक लिएका छन् । उनको यो पारिश्रमिक फिल्मको बजेटको आधाभन्दा बढी हो ।सन् २०२१ को मार्चमा ‘बिस्ट’को घोषणा गरिएको थियो । फिल्मको

एक सातामा १७ करोडमै सिमित ‘बेल बटम’को कमाई

नायक अक्षय कुमारका पछिल्लो केही बर्षयता रिलिज भएका चलचित्रले एक दिनमै १५ करोड माथिको कमाई गरेका छन् । अक्षयका अधिकांश चलचित्रको कमाई सय करोड माथि छ । अक्षयलाई चलचित्रमा राखेपछि बक्स अफिसमा उछाल आउने गर्दछ । तर, बलिउड चलचित्रलाई कोभिडले कतीसम्म प्रभावित बनाएको छ भन्ने कुरा अक्षय कुमारको पछिल्लो रिलिज चलचित्र ‘बेल बटम’को कमाई हेर्दा […]

साउथका विजयले नयाँ चलचित्रमा एक सय करोड पारिश्रमिक लिने

एजेन्सी। साउथका अभिनेता थालापति विजयले आफ्नो जन्मदिनको अवसरमा नयाँ चलचित्रको घोषणा गरेका छन्। उनले नयाँ चलचित्र ‘बिष्ट’को घोषणा गरेका हुन्। भारतीय मिडियाका अनुसार उनले यस चलचित्र गरेबापत एक सय करोड पारिश्रमिक लिने भएका हुन्। उनको पछिल्लो चलचित्र मास्टरले चलचित्रको बक्स अफिसमा दुई सय करोडको कमाई गरी नयाँ रेकर्ड कायम गरेको थियो।

२ सय करोड क्लबमा ‘गोलमाल एगेन’

यो बर्ष २ सय करोड क्लबमा प्रवेश गर्ने पहिलो बलिउड चलचित्र बनेको छ, 'गोलमाल एगेन' । यो चलचित्रले भारतीय बक्स अफिसमा चौथो हप्ताको आइतबार १.६९ करोडको कमाई गर्दै २ सय करोडको आँकडा पार गरेको हो । योसँगै बलिउडमा २ सय करोड क्लबमा प्रवेश गर्ने खान बाहेकका नायकमा अजय देवगणले आफ्नो नाम …