राजनीतिक तरलताको अन्त्य, संविधान कार्यान्वयन र अर्थतन्त्र उकास्ने के छ कांग्रेसको योजना ?

काठमाडौं । नेपाली कांग्रेसले महासमिति बैठकबाट अहिले राजनीतिमा देखिएको तरलता अन्त्य गर्नुपर्ने निष्कर्ष निकालेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले महासमिति बैठक तोकिएको समयमै सम्पन्न गर्नुपर्नेमा एकमत रहेको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए । उनले भने, ‘मुलुकको लागि अहिले देखिएको राजनीतिक तरलता पार्टीको तर्फबाट सबै विषयलाई जवाफ […]