काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विगतका उपलब्धिको रक्षाका लागि अहिलेको पाँचदलीय गठबन्धन भएको बताएका छन् ।
नेकपा (माओवादी केन्द्र) बरेङ गाउँपालिकाले शनिबार आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले गणतन्त्रलगायत उपलब्धिको रक्षाका लागि गठबन्धन आवश्यक रहेको औँल्याए ।
माओवादी नेता पौडेलले समृद्धिका लागि समाजवादी क्रान्ति आवश्यक रहेको भन्दै आफ्नो...