अथक प्रयासपछि उम्रियो दुर्लभ भोटेलहराको बिरुवा

हेटौंडा : वनस्पति अनुशन्धान केन्द्र मकवानपुर अथक प्रयासपछि दुर्लभ वनस्पति भोटेलहराको बिरुवा उमार्न सफल भएको छ। ६ महिनादेखि प्रयासरत रहेको अनुसन्धान केन्द्र अहिले आएर सफल भएको हो।सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिका प्रजातिको अन्तरराष्ट्रिय व्यापार महासन्धि साइटिसको अनुसूची–३ मा सूचीकृत दुर्लभ वनस्पति ‘भोटेलहरा’ एक वर्षदेखि खोजी गर्दै आएकोमा हाल बिउ नै उमार्न सफल भएको केन्द्रका प्रमुख एवं वरिष्ठ वैज्ञानिक अधिकृत रघुराम पराजुलीले जानकारी दिए। यो एन्जिओस्पर्म जस्तै देखिने जिम्न

सम्बन्धित सामग्री

चन्द्रमाको माटोमा पहिलोपटक बिरुवा उम्रियो

बीबीसी । वैज्ञानिकहरूले पहिलोपटक चन्द्रमाको माटोमा बिरुवा उमोरका छन्, जुन चन्द्रमामा मान्छेको लामो बसाईँ सम्भव पार्न महत्त्वपूर्ण कदम बन्ने बताइएको छ ।   अध्ययनकर्ताहरुले यसका लागि १९६२–१९७२ अपोलो मिसनबाट संकलन गरिएका ससाना धुलोका स्याम्पलहरु प्रयोग गरेका हुन् । र ‘क्रेस’ प्रजातिको खान मिल्ने बिरुवा रोपेका थिए, जुन आश्चर्यजनक रुपमा दुई दिनपछि नै...