बीबीसी । वैज्ञानिकहरूले पहिलोपटक चन्द्रमाको माटोमा बिरुवा उमोरका छन्, जुन चन्द्रमामा मान्छेको लामो बसाईँ सम्भव पार्न महत्त्वपूर्ण कदम बन्ने बताइएको छ ।
अध्ययनकर्ताहरुले यसका लागि १९६२–१९७२ अपोलो मिसनबाट संकलन गरिएका ससाना धुलोका स्याम्पलहरु प्रयोग गरेका हुन् । र ‘क्रेस’ प्रजातिको खान मिल्ने बिरुवा रोपेका थिए, जुन आश्चर्यजनक रुपमा दुई दिनपछि नै...