काठमाडौं : दक्षिण एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा अहिले नेपाल र बंगलादेश अन्डर २३ टोली प्रतिस्पर्धा गरिरहेका छन्।
पहिले ब्याटिङ गरेको बंगलादेशले नेपाललाई १५६ रनको चुनौती दिएको छ। बंगलादेशका लागि कप्तान नाजमुल सान्टोले सर्वाधिक ६० रन बनाउँदा अफिफ होसेनले ५२ रन बनाएका थिए।
बंगलादेशविरुद्ध पारि खड्काले ३ विकेट लिँदा दीपेन्द्रसिंह