बुटवल उपमहानगरमा प्रमुखमा पाण्डे, उपप्रमुखमा अर्याल विजयी

स्थानीय तहको निर्वाचन २०७९ अन्तर्गत बुटवल उपमहानगरपालिकामा नेपाली कांगे्रस विजयी भएको छ । बुटवलमा पाँच दलीय गठबन्धनका तर्फबाट नगरप्रमुखका उम्मेदवार बन्नुभएका कांग्रेस बुटवल उपमहानगरपालिका सभापति खेलराज पाण्डे विजयी हुनुभएको हो । मतगणना आज भर्खरै सकिए पनि एकीकृत गर्ने काम नसकिएकाले घोषणा गर्न अझै केही बेर लाग्ने प्रमुख निर्वाचन अधिकृत लेखनाथ पौडेलले जानकारी दिनुभयो । “गणना […]

सम्बन्धित सामग्री

रुपन्देही जिसस प्रमुखमा काँग्रेसका चपाईं निर्वाचित

बुटवल । जिल्ला समन्वय समिति रुपन्देहीमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को गठबन्धन विजयी भएको छ । जिसस प्रमुखमा नेपाली काँग्रेसका उमाकान्त चपाई २० मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नरबहादुर घर्ती मगरले १२ मत ल्याए । ३२ मत रहेको जिल्ला समन्वय समितिको निर्वाचनमा उपप्रमुखमा […]

जिल्ला समन्वय समिति रुपन्देहीको प्रमुखमा कांग्रेसका चापागाईं विजयी

बुटवल : जिल्ला समन्वय समिति रुपन्देहीको प्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमाकान्त चापागाईं विजयी भएका छन्। शनिवार सम्पन्न भएको निर्वाचनमा चापागाईंले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का नरबहादुर घर्ती मगरलाई पराजित गर्दै प्रमुखमा विजयी भएका हुन्। चापागाईंले २० मत प्राप्त गरी विजयी हुँदा एमालेका घर्ती मगरले १२ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले…

रुपन्देहीको जिसस प्रमुखमा कांग्रेसका चपाईं निर्वाचित

४ असार, बुटवल । जिल्ला समन्वय समिति रुपन्देहीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को गठबन्धन विजयी भएको छ । जिसस प्रमुखमा नेपाली कांग्रेसका उमाकान्त चपाई २० मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नरबहादुर घर्ती मगरले १२ मत ल्याए । ३२ मत रहेको जिल्ला समन्वय समितिको […]

गुल्मीको जिल्ला समन्वय समितिमा गठबन्धनको प्यानलनै विजयी

बुटवल : जिल्ला समन्वय समिति (जिसस) गुल्मीमा गठबन्धनको प्यानल नै विजयी भएको छ। प्रमुखमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका दोर्ण बहादुर खत्री विजयी भएका छन् भने उपप्रमुखमा नेकपा माओवादी केन्द्रका तेजेन्द्र सलामी विजयी भएका भए। प्रमुखमा विजयी खत्रीले नेकपा (एमाले)का युवराज न्यौपानेलाई ६ मतले पराजित गरेका हुन्। खत्रीले १५ मत ल्याएर…

नवलपरासीको जिसस प्रमुखमा एमालेका यादव विजयी

बुटवल : जिल्ला समन्वय समिति नवलपरासीको प्रमुखमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन्। मंगलवार सम्पन्न भएको निर्वाचनमा जिसस प्रमुखमा एमालेका रुद्धल यादव विजयी भएका हुन् ‍। यादवले ७ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका बालिन्द्र विक्रम शाहीले ६ मत ल्याए। उपप्रमुखमा माओवादी केन्द्रका राम दयाल चौधरी विजयी भएका छन्। चौधरीले…

तिलोत्तमा नगर प्रमुखमा कांग्रेसका खाण र उपप्रमुखमा एमालेकी चौधरी निर्वाचित

बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका रामकृष्ण खाण र उपप्रमुखमा एमालेकी जागेश्वरी देवी चौधरी विजयी भएकी छन्। गठबन्धनबाट उम्मेदवार बनेका खाण ७६५ मतान्तरले विजयी भएका हुन्। कांग्रेस रुपन्देहीका सभापतिसमेत रहेका खाणले २४ हजार ३९६ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का मोहन चापागाईंले २३…

बुटवल उपमहानगर : नवनिर्वाचित प्रमुख र उपप्रमुख यस्ता छन्

बुटवल उपमहानगरपालिकाको प्रमुखमा खेलराज पाण्डेय र उपप्रमुखमा सावित्रा अर्याल विजयी भएका छन् । प्रमुखमा निर्वाचित पाण्डेय सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका हुन् भने उपप्रमुखमा निर्वाचित अर्याल नेकपा एमालेकी हुन् ।को हुन् खेलराज पाण्डेय ?बुटवलमा २५ वर्षपछि एमालेको लाल किल्ला भत्काउने खेलराज पाण्डेय स्याङ्जामा जन्मेका हुन् । संयोग नै भन्नुपर्छ, एमालेबाट प्रमुखमा उम्मेदवार बनेका बाबुराम भट्टराई र पाण्डेयको जन्म स्याड्जा जिल्लाको एउटै गाउँपालिका भएको हो ।स्याङ्जाको आदर्श माविमा अध्ययनरत रहँदा नेपाल

रूपन्देहीको सैनामैनामा प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

बुटवल- रुपन्देहीको सैनामैना नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ। गठबन्धनबाट उम्मेदवार भएका नेपाली कांग्रेसका फणेन्द्रप्रसाद शर्माले २०७४ सालमा आफूलाई पराजित गरेका नेकपा एमालेका चित्रबहादुर कार्कीसँग बदला लिदै जित हात पारे। शर्माले कार्कीलाई ५ सय ८२ मतान्तरले पराजित गरेका हुन्। शर्माले १५ हजार ६ सय ८६ मत ल्याउदा कार्कीले १५ हजार १ सय ४ मत […]

पाल्पाको रामपुर नगरपालिका प्रमुख र उपप्रमुखमा कांग्रेसका उम्मेदवार विजयी

बुटवल : पाल्पाको रामपुर नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। नगर प्रमुखमा कांग्रेसका रमण बहादुर थापा नेकपा (एमाले)का शिव अर्याललाई पराजित गर्दै विजयी भएका छन्। थापाले १० हजार ४५६ मत प्राप्त गरी विजयी हुँदा अर्यालले १० हजार ८३ मत प्राप्त गरे। थापा २०७४ को…

गुल्मीको रेसुङ्गामा कांग्रेसकी कुवँर उपमेयर निर्वाचित

बुटवल-गुल्मीको रेसुंगा नगरपालिकाको उपप्रमुखमा कांग्रेसकै अमृता कुवर विजयी भएकी छिन्। उनले एमालेकी रिता पाण्डेलाई पराजित गरिन्। प्रमुखमा कांग्रेसका खिलध्वज पन्थी विजयी भएका छन्। कांग्रेसका जिल्ला सभापति समेत रहेका पन्थीले एमाले उम्मेद्वार राजेन्द्र पाण्डेलाई पराजित गरेका हुन् । प्रमुखमा निर्वाचित पन्थीले ८ हजार छ सय १४ मत ल्याए भने उपप्रमुख कुँवरले ८ हजार छ सय १९ […]