शुक्रबार राती अमेरिकाको पश्चिमी नेभाडामा एउटा सानो मेडिकल विमान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक बिरामी र तिनका परिवारका सदस्यहरु समेत रहेका छन् । विमानमा सवार पाँच जनामा एक पाइलट, एक उडान नर्स, एक उडान प्यारामेडिक, एक बिरामी र एक बिरामीको परिवारका सदस्य थिए। विमानमा रहेका पाँच जना मध्ये कोही […]