दाङ जिसस निर्वाचनमा गठबन्धनले दियो उम्मेदवारी, एमालेले नदिने

२५ जेठ, काठमाडौं । दाङको जिल्ला समन्वय समिति (जिसस) निर्वाचनका लागि गठबन्धनले उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धनबाट प्रमुख र उपप्रमुखसहित ५ सदस्यमा कांग्रेसले उम्मेदवारी दिएको छ भने माओवादी केन्द्रले २ सदस्यमा उम्मेदवारी दिएको छ । प्रमुखका लागि कांग्रेसका नित्यानाथ शर्माले उम्मेदवारी दिएका छन् भने उपप्रमुखमा चेतना चौधरीले उम्मेदवारी दिएकी छन् । घोराहीमा रहेको मुख्य […]