१ पुस, धरान । सुनसरीको धरान उपमहानगरपालिकामा मेयर हर्कराज साम्पाङ राई र कार्यपालिका सदस्यको विवाद थप चर्किएको छ । १३ भदौको कार्यपालिका बैठकमा मेयर राई र वडाध्यक्षहरुबीच विवाद भएको थियो । त्यसयता कार्यपालिका बैठक नै बस्न सकेको छैन । मेयर राईले कात्तिक १७ गते, २४ गते र मंसिर २९ गते डाकेको बैठक पनि बस्न सकेन […]