काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन वैद्यले कम्युनिस्ट पार्टीहरू एक ठाउँमा आए मात्रै समाज रूपान्तरणको अभियानले सार्थकता पाउने बताएका छन् । पार्टीको ४ नम्बर ब्युरो (राप्ती)ले घोराही-१५ रतनपुरद्वारा आयोजित कार्यक्रममा महासचिव वैद्यले क्रान्तिकारी शक्तिहरू एक भएपछि मात्रै समाज रूपान्तरणको अभियान सुदृढ हुने बताए । उनले भने, “क्रान्ति अझै अधुरो छ । कम्युनिष्ट आन्दोलनमा […]