१९ माघ, काठमाडौं । पूर्व प्रधानसेनापति रुकमाङ्गत कटवाल अस्पताल भर्ना भएका छन् । वीरेन्द्र सैनिक अस्पताल, छाउनीको आईसीयूमा उनको उपचार भइरहेको छ । एक सातादेखि नियमित डायलासिस भइरहेको र उनको अवस्था स्थिर रहेको नेपाली सेनाका सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिएका छन् ।
उनका अनुसार कार्यालयले वीरेन्द्र सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल, कलङ्कीको शहीद मेमोरियल अस्पताल, बल्खुमा बयोधा अस्पताल, गोगंबुस्थित नयाँ बसपार्कको लोत्से भवन र जडीबुडीस्थित जडीबुडी प्रशोधन केन्द्रमा नियमित खोप प्रदान गरिरहेको छ।
काठमाडाैं । नेपाली फिल्मका छायाँकार तथा निर्माता भीम रानाको मृत्यु भएको छ । मंगलवार विहान ८ः ३० बजे वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उनले मृत्यु भएको नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले बताए ।रानाको कोरोनाका कारण निधन भएको हो । ६० बर्षका राना कोरोना संक्रमित भएपछि सुरुमा कीर्तिपुरका आयुर्वेदिक अस्पताल भर्ना भएका थिए । त्यसपछि उनलाई वीरेन्द्र सैनिक अस्पताल सारिएको थियो । उनका श्रीमतीसहित एक छोरा र छोरी छन् । दुवै सन्तान अमेरिकामा रहेका छन् ।सम्झना, वरमाला, राज्य, निश
काठमाडौं : काठमाडौं महानगरपालिकाले ६०-६१ वर्ष उमेर समूह लगायतका व्यक्तिहरुलाई कोभिड-१९ विरूद्धको चाइनिज भेरोसेल खोपको पहिलो मात्रा लगाउने भएको छ। महानगरपालिकाले सूचना जारी गर्दै सोमवार र मंगलवार विभिन्न अस्पतालमा खोप कार्यक्रम सञ्चालन गर्ने जानकारी दिएको छ।
महानगरपालिकाले रत्नपार्कस्थित वीर अस्पताल, महाराजगंजस्थित शिक्षण अस्पताल, छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल र नयाँ बानेश्वरस्थित…
अर्घाखाँची : शैन्य आधार तालीम गरिरहेका अर्घाखाँचीका एक नेपाली सेनाका जवानको मृत्यु भएको छ। अर्घाखाँचीको शितगंगा–३ निवासी १९ वर्षीय अर्जुन सारूको मृत्यु भएको हो।नेपाली सेनाको श्री न. २ तालीम गण सैनामैनामा शैन्य आधार तालिम गरिरहेका सारु अचानक अचेत भएका थिए। उनको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा मृत्यु भएको हो।