नवौँ मारवाडी प्रिमियर लिग : पर्शुराम विजयी

 नवौँ मारवाडी प्रिमियर लिग (एमपिएल) क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा प्रिमियर–११ र  परर्शुराम वारियर्स विजयी भएका छन् । पहिलो खेलमा प्रिमियर–११ ले म्याजिक स्ट्राइकर्सलाई ४६ रनले पराजित गरेको छ । प्रिमियरले १० ओभरमा...

सम्बन्धित सामग्री

प्रिमियर लिग क्रिकेट : प्रिमियर, हुलास र म्याजिक विजयी

विराटनगर :  नवौं संस्करणको मारवाडी प्रिमियर लिग (एमपिएल) क्रिकेट प्रतियोगितामा प्रिमियर–११, हुलास–११ र म्याजिक विजयी भएका छन्।पहिलो खेलमा प्रिमियर–११ ले पर्शुराम वारियर्सलाई ९ विकेटले पराजित गरेको छ। जितसँगै प्रिमियरले लिगका चारै खेलमा जित हासिल गरेको हो।टस जितेर ब्याटिङ गरेको पर्शुरामले निर्धारित १० ओभरमा ६ विकेट गुमाई ८४ रनको स्कोर खडा गरेको थियो। कुलदिप गौरले १४ रन बनाउँदा खेम शर्माले १३ रनको योगदान दिए। प्रिमियरका वेदान्त जाजुले २ विकेट लिँदा जयस पेरिवाल र रिषी मह

प्रिमियर लिग क्रिकेट : प्रिमियर-११ उपाधिनजिक

विराटनगर : नवौं संस्करणको मारवाडी प्रिमियर लिग (एमपिएल) क्रिकेट प्रतियोगितामा प्रिमियर–११ को उपाधी नजिक पुगेको छ। आज (बिहीबार) भएको खेलमा प्रिमियर-११ ले सिएसवि-११ लाई १ सय ३० रनको अन्तरले पराजित गरि लगातार ३ खेलमा जीत हात पार्दै उपाधीनजिक पुगेको हो। नेपाल अग्रवाल यूवा मञ्च विराटनगरको आयोजनामा भएको खेलमा हुलास-११ र म्याजिक स्ट्राइकर्स विजयी भएका छन्।पहिलो खेलमा प्रिमियर-११ ले सिएसवि-११ लाई १ सय ३० रनको अन्तरले पराजित गरेको छ। टस जितेर ब्याटिङ गरेको प्रिमियरले निर्धारित १० ओभरमा ४

मारवाडी  प्रिमियर लिग क्रिकेट फागुन ११ देखि १४ गतेसम्म हुने

क्रिकेट खेलको विकास एवं सामाजिक सद्भाव कायम गर्न फागुन ११ गतेदेखि १४ गतेसम्म विराटनगरमा ९औं मारवाडी प्रिमियर लिग (एमपिएर–९) प्रतियोगिताको आयोजना हुने भएको छ ।      नेपाल अग्रवाल युवा मञ्चद्वारा बिहीवार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा मारवाडी समुदायका अग्रवाल, महेश्वरी, ओस्वाल, मारवाडी ब्राह्मण, मेंढ स्वर्णकारका युवा टोलीको सहभागिता हुनेछ । मञ्चका अध्यक्ष प्रदीप अग्रवालले विराटनगर–२ स्थित शंकरपुरमा हुने प्रतियोगितामा मेजिक स्ट्राकर, प्रिमियर ११, हुलास ११, परशुराम वारियर, सीएसवी ११ गरी ५...

मारवाडी प्रिमियर लिग क्रिकेट हुने

प्रथम पुरस्कार रु एक लाख ११ हजार पाउने उद्देश्यले फुटबल प्रतियोगिता पनि गरिने भएको छ । खेलका उपविजेता टीमलाई रु ७५ हजार पुरस्कारसहित शिल्ड प्रदान गरिने छ ।