काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ सूचीकृत भएको छ ।
कम्पनीको १ लाख ७८ हजार ४५१ दशमलव १८ कित्ता एफपीओ सूचीकृत भएको हो ।
कम्पनीले कात्तिक २१ गते देखि २४ गते सम्म निष्कासन गरेको १ लाख ७८ हजार ४५१ दशमलव १८ कित्ता एफपीओ निष्कासन गरेको थियो ।
सोही शेयर आज सोमवार नेप्सेमा सूचीकृत भएको हो ।