रजतपटबाट पल सम्मानित, सम्मान लिन पुगेनन्, निशालाई ११ लाखबढी सहयोग

इटहरी / अभिनेता पल शाहलाई रियल हिरो अफ दि इयरबाट सम्मानित गरिएको छ । कोरोना भाइरसको कारण भएको लकडाउनले गर्दा बेरोजगार बनेका चलचित्रकर्मीहरुलाई राहत सहयोग गर्न शुरु भएको ‘रजतपट कोशेली अभियान’ले पललाई सम्मान गरेको हो । कोरोना भाइरस पीडितको उद्दार र सहयोगमा लागिपरेका पल शाहलाई सोहि सामाजिक कामको लागि यो सम्मान गरिएको रजतपट कोशेलीका प्रकाश... The post रजतपटबाट पल सम्मानित, सम्मान लिन पुगेनन्, निशालाई ११ लाखबढी सहयोग appeared first on Purbeli News.

सम्बन्धित सामग्री

कांग्रेस नेता निधि ‘अटल मिथिला सम्मान’ बाट सम्मानित

पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि ‘अटल मिथिला सम्मान’ बाट सम्मानित हुनुभएको छ । अटल भारत फाउन्डेसनले आइतबार साँझ भारतको राजधानी नयाँ दिल्लीमा आयोजना गरेको कार्यक्रममा उहाँ ‘अटल मिथिला सम्मान’ बाट सम्मानित हुनुभएको उहाँको सचिवालयले जनाएको छ । फाउन्डेसनले कला, सांस्कृतिक, राजनीतिक, सामाजिक लगायतका क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याउने व्यक्तित्वलाई हरेक वर्ष ‘अटल मिथिला सम्मान’ …

नयाँ पत्रिकाकर्मी पोख्रेल कृषि सम्मान पुरस्कारबाट सम्मानित

पत्रकार विवेक पोख्रेल युवा आधुनिक सामूहिक खेती फर्मको प्रथम कृषि सम्मान पुरस्कार–२०८० बाट सम्मानित भएका छन्। नयाँ पत्रिका राष्ट्रिय दैनिकमा ५ वर्षदेखि कार्यरत पोख्रेललाई किसानमा समर्पित पत्रकारिता सेवामा महत्त्वपूर्ण योगदान पुर्‍याएवापत...

‘सदाचार दीप सम्मान-०७९’बाट पूर्वप्रधानन्यायाधीश कार्कीसहित पाँच सम्मानित हुने

यस वर्षको  ‘सदाचार दीप सम्मान –०७९’ बाट पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीसहित पाँचजना सम्मानित हुने भएका छन्। ‘एन्टीकरप्नसन एकेडमी नेपाल’ले गर्ने सम्मान पाउनेमा कार्कीसहित बागमती प्रदेशका पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्य,  समाजसेवी भद्रकुमारी घले, शिक्षाविद्...

नायक निराजन प्रधान ‘राष्ट्रिय व्यक्तित्व सम्मान–२०७९’ बाट सम्मानित

काठमाडौं, २ असोज । अभिनेता तथा मोडल निराजन प्रधान ‘राष्ट्रिय व्यक्तित्व सम्मान-२०७९’ बाट सम्मानित भएका छन् । राजधानीमा सम्पन्न ‘राष्ट्रिय व्यक्तित्व सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम’मा उनलाई को एभरग्रीन वर्ल्डवाइड ईन्टरटेनमेन्ट सम्मानबाट सम्मानित गरिएको हो । मनोरन्जनको हरेक विधाका कार्यक्रमहरु, म्युजिक, भिडियो, सांस्कृतिक कार्यक्रम, चलचित्र निर्माण साथै कला, साहित्य, भाषालगायत विभिन्न विधाको प्रर्वद्धन र विकासका […]

रातोपाटीकर्मी गिरी ‘रंग पत्रकारिता सम्मान’ बाट सम्मानित

रातोपाटीकर्मी कुबेर गिरी ‘रंग पत्रकारिता सम्मान’ बाट सम्मानित भएका छन् । नेपाल लोक सांस्कृतिक प्रतिष्ठानको १५ औं वार्षिकोत्सवको अवसरमा पारेर बुधबार रसियन कल्चर सेन्टरमा आयोजित ‘स्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम २०७९’ कार्यक्रममा गिरी नगदसहित सम्मानित भएका हुन् ।कार्यक्रममा गणतन्त्र नेपालका प्रथम उप–राष्ट्रपति परमानन्द झा, सभापति तथा प्रतिष्ठानका अध्यक्ष जोगेन्द्र केसी, विषेश अतिथि निर्देशक नारायण पुरी लगायतले सम्मान पत्र तथा दोसल्लासहित सम्मान गरेका थिए ।करिब

हरिहर शर्मा ‘कलाकर्मी सम्मान–२०७९’ बाट सम्मानित

वरिष्ठ कलाकार हरिहर शर्मा ‘कलाकर्मी सम्मान २०७९’ सम्मानित भएका छन् । कलाकर्मी मिडिया म्यानेजमेन्टले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा शर्मा नगद राशिसहित सम्मानित भएका हुन् । काठमाडौँ महानगर पालिकाको उपमेयर सुनिता डङ्गोल, कलाकर्मी मिडियाका कृष्ण भट्टराई, अभिनेता भुवन केसी लगायतले शर्मालाई सम्मान प्रदान गरे । कार्यक्रममा शर्मा सहित अन्य ४ जना पनि सम्मानित भएका छन् । सम्मानित हुनेमा शिक्षा सेवी उत्तम कुमार सन्जेल, सामाजिक अभियन्ता ताराबहादुर कुँवर, समाजसेवी तिलबहादुर कार्की तथा

ज्योति घिमिरे “राष्ट्रिय समाजसेवी सम्मान“ द्वारा सम्मानित

काठमाडौं, १४ असार । आठौँ नेशनल क्यापिटल अवार्ड–२०७८ मा समाजसेवी ज्योति घिमिरे “राष्ट्रिय समाजसेवी सम्मान द्वारा सम्मानित भएकी छिन् । लामो समय देखि विभिन्न क्षेत्रमा सामाजिक कार्य गर्दै आएकी तथा लायन्स क्लब संग आबद्ध रहेर देश र समाजको लागि सामाजिक कार्य मार्फत पुर्याएको अतुलनिय योगदान स्वरुप उनलाई सम्मानित गरिएको हो । घिमिरेलाई नेपाल सरकारका पूर्व […]

‘लाल समुन्द्रा बहुप्रतिभाशाली सांगीतिक सम्मान’ बाट महजोडी सम्मानित

महजोडी अर्थात मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य ‘लाल समुन्द्रा बहुप्रतिभाशाली सांगीतिक सम्मान तथा पुरस्कार’ बाट सम्मानित भएका छन् । सम्मानमा २५ हजार नगद समेत रहेको छ ।नेपाल सांगीतिक संघले विश्व संगीत दिवसको अवसर मंगलबार आयोजना गरेको कार्यक्रममा महलाई उक्त सम्मान सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनले दिए ।कार्यक्रममा अमर स्रष्टा ‘शिवशंकर मानन्धर राष्ट्रिय सांगीतिक सम्मान तथा पुरस्कार’ बाट वरिष्ठ कला साधक मुरली धर, ‘अमर स्रष्टा पुष्प नेपाली राष्ट्रिय सांगीतिक युवा

नातिकाजी सम्मान तथा पुरस्कारबाट विभिन्न श्रष्टा सम्मानित

काठमाडौं । राष्ट्रपति विधादेवी भण्डारीले नातिकाजी राष्ट्रिय श्रष्टा सम्मान तथा पुरस्कार २०७७ बाट सोमबार विभिन्न व्यक्तिहरु सम्मानित गरेकी छिन् । नातिकाजी स्मृति समाजले सोमबार राष्ट्रपति कार्यालय सितल निवासमा आयोजना गरेका सम्मान समारोहमा विभिन्न ब्यक्तिहरु राष्ट्रपति भण्डारीको हातबाट सम्मानित तथा पुरस्कृत भएका हुन् । समारोहमा नातिकाजी राष्ट्रिय विशिष्ट श्रष्टा सम्मान २०७७ बाट अग्रज गायिका नुपुर बनर्जी […] The post नातिकाजी सम्मान तथा पुरस्कारबाट विभिन्न श्रष्टा सम्मानित appeared first on राजधानी राष्ट्रिय दैनिक.

लुम्बिनी प्रदेश सरकारद्वारा चार पत्रकार सम्मानित

लुम्बिनी प्रदेश सरकारले चार पत्रकारलाई सम्मान गरेको छ । अग्रज पत्रकार सम्मान–२०७७ बाट दाङका  सुशील गौतम सम्मानित भएका छन् । त्यसैगरी, श्रृजनशील पत्रकारिता सम्मानबाट रुपन्देहीका हिक्मत चौधरीले (मरणोपरान्त) सम्मानित भएका छन् । त्यस्तै बाँकेकी अक्षरी पोखरेल र गुल्मीका जनार्दन घिमिरेलाई पनि प्रदेश सरकारले सम्मान गरेको छ ।बुटवल आज आयोजित कार्यक्रममा सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले प्रशंसापत्र र नगद राशिसहित दोसल्ला ओढाएर उनीहरुलाई सम्मानित गरेका हुन् । म