हरिहर शर्मा ‘कलाकर्मी सम्मान–२०७९’ बाट सम्मानित

वरिष्ठ कलाकार हरिहर शर्मा ‘कलाकर्मी सम्मान २०७९’ सम्मानित भएका छन् । कलाकर्मी मिडिया म्यानेजमेन्टले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा शर्मा नगद राशिसहित सम्मानित भएका हुन् । काठमाडौँ महानगर पालिकाको उपमेयर सुनिता डङ्गोल, कलाकर्मी मिडियाका कृष्ण भट्टराई, अभिनेता भुवन केसी लगायतले शर्मालाई सम्मान प्रदान गरे । कार्यक्रममा शर्मा सहित अन्य ४ जना पनि सम्मानित भएका छन् । सम्मानित हुनेमा शिक्षा सेवी उत्तम कुमार सन्जेल, सामाजिक अभियन्ता ताराबहादुर कुँवर, समाजसेवी तिलबहादुर कार्की तथा