आर्मीलाई हराउँदै एपिएफलाई प्रधानमन्त्री कपको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले पाँचौं संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले हराउँदै उपाधि जितेको छ । एपिएफले सन् २०१८ पछि पहिलो पटक प्रधानमन्त्री कपको उपाधि जितेको थियो । दोस्रो संस्करणको फाइनलमा आर्मीलाई नै ७ विकेटले हराउँदै जितेको थियो । विजेता एपिएफले १० लाख र उपविजेता आर्मीले […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री कप क्रिकेटको उपाधि एपीएफ क्लबलाई

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको छ । जितसँगै एपीएफले रु १० लाख पुरस्कार प्राप्त गरेको छ । दुई विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीच सम्पन्न फाइनल खेलमा एपीएफले साविक विजेता आर्मी क्लबलाई चार विकेटले हराउँदै उपाधि चुमेको हो । उपविजेता आर्मीले रु पाँच …

प्रधानमन्त्री कप क्रिकेटको उपाधि एपीएफ क्लबलाई

काठमाडौँ– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको छ । दुई विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीच केहीबेर अघि सम्पन्न फाइनल खेलमा एपीएफले साविक विजेता आर्मी क्लबलाई चार विकेटले हराउँदै उपाधि चुमेको हो । जितसँगै एपीएफले १० लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता आर्मीले […]

प्रधानमन्त्री कप क्रिकेटको उपाधि एपीएफलाई

प्रधानमन्त्री कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिता उपाधि एपीएफ क्लबले जितेको छ ।  बुधवार भएको फाइनलमा एपीएफले नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै उपाधि जितेको हो । एपीएफले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १५७ रन बनाएको थियो । १५८ रनको लक्ष्य पछ्याएको प्रहरी भने ७ विकेटको क्षतिमा १३६ रनमै समेटियो । उपाधिसँगै एपीएफले पाँच लाख नगद पुरस्कार पाएको छ।

नेपाल पुलिसलाई हराउँदै एपीएफ बन्यो प्रधानमन्त्री कप क्रिकेटको च्याम्पियन

काठमाडौं: प्रधानमन्त्री कप टी २० क्रिकेट प्रतियोगिता अन्तर्गत आज सम्पन्न फाइनल खेलमा नेपाल पुलिस क्बललाई हराउँदै एपीएफ च्याम्पियन बनेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा एपीएफले पुलिसमाथि २१ रनको जित निकाल्दै उपाधि जितेको हो। आज सम्पन्न फाइनल खेलमा टस हारेर ब्याटिङमा उत्रिएको एपीएफले निर्धारित २० ओभरमा १ बल बाँकी…

एपिएफलाई प्रधानमन्त्री कप टी-२० प्रतियोगिताको उपाधि

नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिता उपाधि जितेको छ । बुधबार भएको फाइनलमा एपिएफले नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै उपाधि जितेको हो । तीव्र गतिका बलर किशोर महतो र अमरसिंह राउटेलाको उत्कृष्ट प्रदर्शनमा एपिएफ पुलिसविरुद्ध हाबी भएको थियो ।एक सय ५८ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ३६ रन मात्र बनाउन सक्यो । पुलिसका दीपेन्द्रसिंह ऐरीले ५४ बलमा तीन चौका र दुई छक्कासहित ६५ रनको योगदान दिएका थिए ।

प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपीएफलाई

काठमाडौँ– विभागीय टोली एपीएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । एपीएफले प्रदेश १ लाई सात विकेटले हराउँदै उपाधि जितेको हो । एपीएफले ३४ बलअघि नै सहज जित पाएको थियो । जितका लागि ६७ रनको सामान्य लक्ष्य पछ्याएको एपीएफले १४ ओभर २ बलमा ३ विकेट गुमाउँदै ६८ रन बनायो । एपीएफको […]

प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपिएफलाई

काठमाडौं : सशस्त्र प्रहरी वल (एपिएफ) क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।एपिएफले प्रदेश १ लाई पराजित गर्दै सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको हो।धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको फाइनल खेलमा प्रदेश १ लाई सात विकेटले हराउँदै एपिएफ च्याम्पियन भएको हो। उपाधि जितेसँगै एपिएफले नगद ५ लाखसहित ट्रफी र मेडल प्राप्त गरेको छ।उपविजेता भएको प्रदेश १ ले नगद ३ लाखसहित ट्रफी र मेडल पाएको छ। एपि

प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपीएफले जित्यो

विभागीय टोली एपीएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।  एपिएफले प्रदेश १ लाई सात विकेटले हराउँदै उपाधि जितेको हो । एपीएफले ३४ बलअघि नै सहज जित पाएको थियो । जितका लागि ६७ रनको सामान्य लक्ष्य पछ्याएको एपीएफले १४ ओभर २ बलमा ३ विकेट गुमाउँदै ६८ रन बनायो । एपीएफको जितमा विकेट किपरसमेत रहेकी ब्याटर ज्योति पाण्डेले ३९ बलमा ६ छक्कासहित सर्वाधिक ३६ रन बनाइन् । यस्तै ममता चौधरी २३ बलमा २ चौकासहित १९ रनमा अविजित रहिन् । प्रदेश १

प्रदेश १ ले जित्यो प्रधानमन्त्री कप

प्रदेश १ ले विभागीय टोली एपिएफलाई ६ रनले हराउँदै प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । पहिलो ब्याटिड गरेको प्रदेश १ ले एक सय पाँच रनको योगफल...