काठमाडौँ । कोरोनाको कारण अघिल्लो वर्ष स्थागित भएको ‘नेपाल म्युजिक तथा फेशन अवार्ड २०७७ आगामी ८ वैशाखमा आयोजना हुँदैछ । काठमाडौंको रशियन कल्चर सेन्टरमा आयोजना गरिने अवार्डमा सन् २०१९ जनवरीदेखि २०२१ फेब्रुअरीसम्म रिलिज भएका गीत समावेश गरिएको छ ।स्टार वान इन्टरटेनमेन्टको आयोजना रहेको अवार्डमा राष्ट्रिय, आधुनिक, पप, लोक पप, लोक दोहोरीलगायत ४६ विधा समेटिएको छ । यस्तै फेशन, मोडल, इभेन्ट, फेसन डिजाइनर, ब्युटिसिन लगायतका विषय समेत समेटिएको अवार्डको मनोनयन सूची सार्वजनिक गरिएको जुन यसप्रकार र