कुमारी बैंकले आफ्ना ग्राहकलाई लक्षित गरी डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहनदिने उद्देश्यले आकर्षक इन्सेन्टिभ योजना सुरु गरेको छ ।उक्तयोजनाअन्तर्गत पुस १ गतेपछि कुमारी बैंकको मोबाइल एप्लिकेसन ‘कुमारी स्मार्टमा’ रजिष्टर भएका ग्राहकहरुले वार्षिक मोबाइल रेजिस्ट्रेसन शुल्कमा एक सय रुपैयाँ फिर्ता पाउनेछन् । सो रकम फिर्ता पाउन ग्राहकहरुले रेजिस्ट्रेसन गरेको मितिदेखि ३ महिनाभित्रमा कुमारी स्मार्ट मार्फत दुई हजारसम्मको […]