१३ साउन, काठमाडौं । रानीपोखरी नबन्दा आलोचित भएका काठमाडौं महानगरकापालिकाका मेयर विद्यासुन्दर शाक्य पुनर्निर्माणको जिम्मा नेपाली सेनालाई दिने निष्कर्षमा पुगेका छन् । यद्यपि उपमेयर हरिप्रभा खड्गीसहित केही वडाध्यक्षले भने नेपाली सेनालाई ठेकदार बनाउन नहुने मत राखेर विरोधमा छन् ।
महानगरले रानीपोखरी र त्यहाँ रहेको बालगोपालेश्वर मन्दिर पुनर्निर्माणको जिम्मा पाएको थियो । …