१३ साउन, बुटवल । हेपाटाइटिस सीको निःशुल्क परीक्षण र उपचार शुरु गर्न विभिन्न संस्थाले लुम्बिनी प्रदेश सरकारसँग माग गरेका छन् । विश्व हेपाटाइटिस दिवसको अवसरमा आस्था समूह रुपन्देही र रिकभरिङ नेपाल बुटवलले संयुक्त रुपमा लुम्बिनीका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै परीक्षण र उपचारको माग हुन् । विश्व स्वास्थ्य संगठनको अध्ययनले विश्वमा हेपाटाइटिस […]