सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकलाई डिजिटल माध्यमबाट खरिद कर्जा तथा किस्ताबन्दी सुविधा उपलब्ध गराउन सिटीटेक ग्रुपसँग सम्झौता गरेको छ। सम्झौताअनुसार बैंक लुप नेटवर्कमा कर्जा जारी गर्ने अर्थात् इसुअर बैंकका रूपमा आबद्ध हुने भएको हो। यस सहकार्यसँगै बैंकका योग्य डेबिट तथा क्रेडिट कार्डधारकले लुप नेटवर्कमा आबद्ध पसल तथा व्यावसायिक प्रतिष्ठानबाट सामान खरिद गर्दा तत्काल खरिद कर्जा […]
काठमाडौ– सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन र प्रविधिको प्रयोगलाई प्राथमिकता दिने नीति अघि बढाएको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले ‘सार्वजनिक खरिदमा स्वदेशी उत्पादनको प्रवर्धन र प्रयोगसम्बन्धी निर्देशिका, २०८३’ स्वीकृत गरेसँगै सरकारी निर्माण आयोजनामा आयातित सामग्रीको निर्भरता घटाउने व्यवस्था गरिएको हो । निर्देशिकाले सडक निर्माणमा आयातित बिटुमिनमा आधारित कालोपत्रेको विकल्पमा प्राविधिक रूपमा उपयुक्त […]
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको शुभकामना व्यक्त गरेको छ। पार्टीका महामन्त्री विपिन कुमार आचार्यले शुक्रबार विज्ञप्ति जारी गर्दृै चाडपर्वका अवसरमा शुभकामना आदानप्रदान गर्दा उपहार, नगद, जिन्सी वा अन्य कुनै पनि प्रकारका सुविधा लिने-दिने कार्य […]
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनलाई लक्षित गर्दै मोबाइल बैंकिङ एपमा ‘सिद्धार्थ एनपीएल क्रिकेट च्यालेन्ज’ सञ्चालनमा ल्याएको छ। यस खेलमार्फत प्रयोगकर्ताले क्रिकेट खेल्ने अनुभवसँगै सिद्धार्थ लोयल्टी पोइन्टसमेत आर्जन गर्न सक्नेछन्। बैंकका अनुसार मोबाइल बैंकिङ एपको लगइन स्क्रिनमा उपलब्ध उक्त गेम खेल्न प्रयोगकर्ताले बैंकिङ सेवामा लगइन गर्नुपर्ने छैन। गेममा एनपीएलका […]