१५ हजार घुससहित नापी कार्यालयका निमित्त प्रमुख नै समातिए

काठमाडाैं : सप्तरी कञ्चनरुप नगरपालिका–४ नापी कार्यालयका निमित्त कार्यालय प्रमुख सर्वेक्षक हरिचन्दर ठाकुर र लेखापढी व्यवसायी अरुण कुमार यादवलाई सेवाग्राहीबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १५ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ। आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको कार्यालयले जनाएको छ। जग्गा कित्ताकाट गरिदिने भनी लेखापढी व्यवसायी यादवमार्फत सेवाग्राहीसँग घुस लिएको भन्ने उजुरी तथा निवेदनका आधारमा उनीहरूलाई समातिएको इटहरीस्थित आय

सम्बन्धित सामग्री

लगनखेलबाट घुससहित समातिए चाबहिल नापीका कर्मचारी

२२ चैत, काठमाडौं । नापी कार्यालय चाबहिलका २ कर्मचारीहरु एक लाख घुससहित लगनखेलबाट समातिएका छन् । नापी कार्यालय चाबहिलका सर्भेक्षक विनोद केसी र अमिन प्रकाशराज भट्टराई मंगलबार साझ अख्तियारको टोलीले लगनखेलको सडकबाटै गिरफ्तार गरेको हो । अख्तियार श्रोतले दिएको जानकारी अनुसार बूढानीलकण्ठ नगरपालिकाको वडा नम्बर ३मा रहेको १२ आना जग्गा हाल साविक गर्नका लागि भन्दै […]

लखनखेलबाट घुससहित समातिए चाबहिल नापीका कर्मचारी

२२ चैत, काठमाडौं । नापी कार्यालय, चाबहिलका २ कर्मचारीहरु एक लाख घुससहित लगनखेलबाट पक्राउ परेका छन् । नापी कार्यालय चाबहिलका सर्भेक्षक विनोद केसी र अमिन प्रकाशराज भट्टराई मंगलबार साँझ अख्तियारको टोलिले लखनखेलको सडकबाटै गिरफ्तार गरेको …