विश्वकप फुटबल : डेनमार्क र ट्युनिसियाको बराबरी

काठमाडौं – कतारमा जारी फिफा विश्वकपमा डेनमार्क र ट्युनिसिया अंक बाडेका छन् । दोहाको एजुकेसन सिटी स्टेडियममा मंगलबार भएको खेलमा डेनमार्क र ट्युनिसियाले गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन् । खेलमा दुवै टोलीले गोल गर्ने सुन्दर अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् । यस बराबरीसँगै समूह ‘डी’ को शीर्ष स्थानमा रहेको ट्युनिसियाले १ अंक जोडेको छ […]

सम्बन्धित सामग्री

इङ्ग्ल्यान्ड र डेनमार्क महिला विश्वकपकाे अन्तिम १६ मा

काठमाण्डाै – इङ्ग्ल्यान्ड र डेनमार्क फिफा महिला विश्वकप फुटबल २०२३ काे अन्तिम १६ मा पुगेका छन् । आज मङ्गलवार अस्ट्रेलियाकाे हिन्दमार्श स्टेडियममा भएकाे खेलमा चीनलाई ६–१ काे फराकिलाे अन्तरले हराउँदै इङ्ग्ल्यान्ड अन्तिम १६ मा पुगेकाे हाे । इङ्ग्ल्यान्डकी लरेन जेम्सले २ तथा एलिसिया रुसाे, लरेन हेम्प, चाेई केली र रचेल डेलीले १ गाेल गरिन् चीनका लागि वाङ शुवाङले सान्त्वना गाेल गरिन् । इङ्ग्ल्यान्ड ९ अङ्कका साथ समूह 'डी' को शीर्ष स्थानमा रहन सफल भयो । चीन ३ अङ्कसहित तेस्राे स्थानमा रहँदै प्रतियाेगिताबाट बाहिरियाे...

विश्वकपमा आज चार खेल हुँदै

फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज बुधबार बिभिन्न चार खेलहरु हुँदैछन् । आज समूह ‘सी’ र समूह ‘डी’ का दुई–दुई खेलहरु हुन लागेका हुन् ।आज हुने पहिलो दुई खेलमा ट्युनिसिया र फ्रान्सले प्रतिस्पर्धा गर्दैछन् । समूह ‘डी’ अन्तर्गत हुने अर्काे खेलमा अष्ट्रेलिया र डेनमार्क बीच प्रतिस्पर्धा हुनेछ ।दुबै खेल नेपाली समयअनुसार बेलुका ८ः४५ बाट सुरु हुनेछ ।  यस खेलहरुबाट समूह ‘डी’ बाट प्रि–क्वाटरफाइनलमा पुग्ने एक गोलीको निर्णय हुनेछ । फ्रान्स यस अघ

विश्वकप फुटबल : आज पनि चार खेल

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा  बुधबार चार खेल हुँदैछन्। समूह ‘सी’ र समूह ‘डी’ का दुई–दुई खेल हुन लागेको हो।समूह ‘डी’ मा रहेका ट्युनिसिया र फ्रान्स तथा अष्ट्रेलिया र डेनमार्क बीच प्रतिस्पर्धा हुनेछ। दुवै खेल नेपाली समयअनुसार बेलुका पौने ९ बजे सुरु हुनेछ। यी खेलबाट समूह ‘डी’ बाट अन्तिम १६ मा पुग्ने दुई देशको टुंगो लाग्नेछ। यो समूहबाट फ्रान्स यसअघि नै नकआउट चरणमा पुगिसकेको छ।समूह ‘सी’ मा रहेका अर्जेन्टिना र पो

फिफा विश्वकप फुटबल : आज पनि चार खेल

फिफा विश्वकप फुटबलमा शनिबार पनि चार खेल हुँदैछ।ट्युनिसिया र अस्ट्रेलिया तथा पोल्याण्ड र साउदी अरेबिया भिड्नेछन्।  फ्रान्स र डेनमार्क तथा अर्जेन्टिना र मेक्सिकोबीचको खेल पनि हुँदैछ।यसअघि शुक्रबार कतार सेनेगलसँग ३–१ गोलले पराजित भएको थियो। गएराति भएको खेलमा समूह ए का नेदरल्याण्ड्स र इक्वेडरले अंक बाँड्दा कतारको बर्हिगमन निश्चित भएको हो । यस्तै इरानले वेल्सलाई २–० गोलले पराजित गर्दा अमेरिका र इङ्ल्याण्डले गोल रहित बराबरी खेलेका थिए।

डेनमार्क र ट्युनिसियाबीचको खेल बराबरी

कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिता २०२२ अन्तर्गत समूह डीको खेलमा डेनमार्क र ट्युनिसियाले गोलरहित बराबरी खेलेका छन् । दोहाको एजुकेसन सिटी स्टेडियममा आज भएको खेलमा निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसक्दा खेल गोलरहित बराबरीमा सकिएको हो । यसखेलसँगै डेनमार्क र ट्युनिसियाले समान एक–एक अङ्क बाँडेका छन् । जारी विश्वकपमा गोलरहित बराबरी भएको यो […]

डेनमार्क र ट्युनिसियाले अंक बाँडे

काठमाडौं- विश्वकप फुटबल अन्तर्गत मंगलबार  साँझ भएको समूह ‘डी’ को खेलमा डेनमार्क ट्युनिसियासँग गोलरहित बराबरीमा रोकिएको छ। डेनमार्कले ट्युनिसियालाई दबाबमा राखेपनि गोल गर्न नसक्दा खेल बराबरीमा सकिएको हो।  जारी प्रतियोगितामा यो पहिलो गोलरहित बराबरी खेल हो।  दोहाको एजुकेसन सिटी स्टेडियममा मंगलबार भएको खेलमा डेनमार्कले ६१ प्रतिशत खेल पोसेसनमा राखेको थियो। ट्युनिसियाले भने केहि काउन्टर याट्याकमा […]

विश्वकप फुटबल: डेनमार्कलाई युरोकपको प्रदर्शन दोहोर्‍याउने चुनौती

विश्वकप फुटबल प्रतियोगितामा युरोपियन पावरहाउस डेनमार्कले अफ्रिकन जाइन्ट ट्युनिसियासँग मंगलबार साँझ ६:४५ मा प्रतिस्पर्धा गर्दैछ। दोहाको एजुकेसन सिटी स्टेडियममा हुने प्रतिस्पर्धामा डेनमार्कले ट्युनिसियाविरुद्ध जितको लागि मैदानमा उत्रने छ। समूह ‘डी’अन्तर्गत हुने खेलमा युरोपियन राष्ट्र डेनमार्क अफ्रिकी टोलीलाई हराएर युरोकपमा देखाएको दबदबालाई विश्वकपमा पनि कायम राख्ने प्रयासमा हुनेछ। तर, बलियो अफ्रिकी राष्ट्रविरुद्ध डेनमार्कलाई सहज भने हुने […]

विश्वकप फुटबल : आज चार खेल हुँदै

एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबल –२०२२ अन्तर्गत आज चार खेल हुँदैछन् । कतार विश्वकपमा समूह ‘सी’ र समूह ‘डी’ को समान दुई दुई खेल हुनेछन् । पहिलो खेलमा समूह ‘सी’ मा रहेको अर्जेन्टिनाले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । यस्तै दोस्रो खेलमा डेनमार्क र […]

विश्वकप फुटबल: आज चार खेल हुँदै

कतारमा जारी फिफा विश्वकप फुटबलमा मंगलबार ४ खेलहरू हुँदै छन्। कतार विश्वकपमा मंगलबार समूह ‘सी’ र समूह ‘डी’ का २-२ खेल हुँदैछन्। उपाधि दाबेदार अर्जेन्टिनाले पहिलो खेलमा एसियन प्रतिद्धन्द्वी साउदी अरेबियासँग प्रतिस्पर्धा गर्नेछ। खेल दिउँसो ३:४५ मा सुरु हुनेछ। त्यस्तै, दोस्रो खेलमा डेनमार्क र ट्युनिसियाबीच साँझ ६:४५ मा प्रतिस्पर्धा हुँदा तेस्रो खेलमा पोल्याण्ड र मेक्सिकोले […]