काठमाडौं – नेपाल आयल निगमले अब पेट्रोलियम पदार्थको कारोबार सहज हुने जनाएको छ । आइतबारदेखि उपभोक्तालाई मागे जति तेल दिन पेट्रोल पम्पहरुलाई परिपत्र गरेको निगमका निमित्त कार्यकारी निर्देशक सुशिल भट्टराईले बताउनुभयो ।
उहाँका अनुसार तेलको आयात बढेकाले अब समस्या हुने छैन । यस्तै निगमले आइतबारदेखि कोटा प्रणाली पनि हट...