तेलमा तोकिएको काेटा निगमले हटायो, माग बमोजिम तेल भर्न पाइने :: Pahilopost.com

काठमाडौँ: चालकको हड्तालका कारण आपूर्ति असहज भएपछि नेपाल आयल निगमले इन्धन वितरणमा शुक्रबारदेखि जारी गरेको कोटा प्रणाली हटाएको छ। इन्धन वितरण सहज बनेपछि आइतबारदेखि कोटा प्रणाली हटाइएको निगमका कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए। निगमले बाइक, कार र लामो दुरीका सवारी साधनलार्इ तोकिएको परिमाणमा तेल दिन निर्देशन जारी गरेको