इजरायली सेना-प्रधानमन्त्रीको विवाद सतहमा : हमास अन्त्य गर्न नसकिने सेनाको कुरामा प्रधानमन्त्रीको आपत्ति

काठमाडौं । हमाललाई लिएर इजरायली सेना र प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको विवाद सतहमा आएको छ । इजरायली टेलिभिजन च्यानल १३ मा अन्तरवार्ता दिँदै इजरायली सेनाका प्रवक्ता डानियल हागेरीले हमास अन्त्य गर्न नसकिने बताएका थिए । उनले अन्तरवार्तामा भनेका थिए, ‘हमासलाई अन्त्य गर्ने व्यापार जनताको आँखामा धुलो लाउने मात्रै हो । हमास विचार हो । हमास पार्टी […]

सम्बन्धित सामग्री

इजरायली सेना अल–शिफा अस्पतालबाट फिर्ता

गाजामा हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले इजरायली सेनाले गाजाको मुख्य अल–शिफा अस्पतालबाट फिर्ता भएको जनाएको छ। अस्पताल परिसरमा तैनाथ इजरायली ट्यांक र अन्य सैनिक सवारीसाधन इजरायली सेनाले हटाएको छ।

इजरायली सेना अल–शिफा अस्पतालबाट फिर्ता

गाजामा हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले इजरायली सेनाले गाजाको मुख्य अल–शिफा अस्पतालबाट फिर्ता भएको जनाएको छ। अस्पताल परिसरमा तैनाथ इजरायली ट्यांक र अन्य सैनिक सवारीसाधन इजरायली सेनाले हटाएको छ।

इजरायल–हमास युद्ध पुनः सुरु

काठमाडौं । इजरायल–हमास युद्धविराम समयसीमा सकिएसँगै पुनः युद्ध सुरु भएको छ । इजरायली सेनाले युद्धविरामको म्याद सकिएपछि गाजामा पुनः कारबाही सुरु गर्दै हवाई हमला र तोपखाना चलाएको बताएको छ । इजरायली सेनाले हमास समूहले युद्धविरामका सर्तहरू उल्लंघन गरेको आरोप लगाउँदै पुनः युद्धको बाटो रोजेको जनाइएको छ । इजरायली हवाई हमलाहरू दक्षिणसहित एन्क्लेभभरि रिपोर्ट गरिएको छ, […] The post इजरायल–हमास युद्ध पुनः सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

इजरायल–हमास द्वन्द्वले मध्यपूर्वबाहिर ल्याउँदै छ गम्भीर परिणाम

मध्यपूर्व पुनः युद्धमा फसेको छ । एक महिनाअघि हमास लडाकुले इजरायली सीमानजिकका बस्तीमा क्रूर हमला गरेसँगै सुरु पछिल्लो द्वन्द्वमा अहिले इजरायली सेनाले हमास नियन्त्रित गाजामा स्थल आक्रमणलाई तीव्रता दिइरहेको छ । इजरायलभित्र...

जमिनबाटै हमला गर्न इजरायली सैनिक गाजाको सीमा क्षेत्रमा

२८ असोज, काठमाडौं । हमास लडाकूलाई निमिट्यान्न पार्ने भन्दै इजरायली सेनाले गाजामा प्रवेश गरेर जमिनबाटै हमला गर्ने भएको छ । त्यसका लागि इजरायली सेना गाजाको सिमा नजिकै भेला भइरहेका बीबीसीले जनाएको छ । गत हप्ता हमासले इजरायलमाथि आक्रमण गरेपछि इजरायलले गाजा क्षेत्रमा हवाइ हमला गरिरहेको थियो ।  अब उसले गाजामै प्रवेश गरेर जमिनबाटै हमला गर्ने […]

गाजापट्टीबाट रकेट हमलापछि इजरायली सेनाद्वारा जवाफी कारबाही

२० असोज, काठमाडौं । गाजापट्टीबाट व्यापक मात्रामा रकेट हमला भएपछि इजरायली सेनाले पनि जवाफी हमला सुरु गरेको छ । आफ्नो इलाकामा रकेट आक्रमण भएको र हमास विद्रोहीको घुसपैठ पनि भएकोले जवाफी कारबाही थालेको इजरायली सेनाले बताएको छ । इजराइली प्रतिरक्षा फौज आईडीएफले दक्षिण र मध्य क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित क्षेत्रको नजिक रहन र गाजा वरपरका बासिन्दालाई […]

हमास अब वर्षौंसम्म जाग्न सक्दैन : नेतन्याहू

इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतन्याहूले प्यालेस्टाइनी चरमपन्थी संगठन हमास अब वर्षौंसम्म जाग्न नसक्ने बताएका छन्। 'वरपर रहेका दुस्मनहरुले हामीसँग निहुँ खोजे कस्तो परिणाम भोग्नुपर्छ भन्ने थाहा पाएका छन्,' नेतन्याहूले भनेका छन्‌, 'यसपटक आक्रमण गर्दा हमास वर्षौंसम्म जाग्न नसक्नेगरी पछि फर्किएको छ।'आफ्ना नागरिकका लागि शान्ति बहान गर्ने दिशामा आवश्यक रहेसम्म हमासविरुद्ध हवाई हमला गरिरहने पनि उनको भनाई छ।अहिले इजरायल र प्यालेस्टाइनबीच लडाइँ भैरहेको छ। जेरुसेलम क्

हमास प्रमुखको घरमा इजरायली हमला

एजेन्सी। गाजास्थित हमास प्रमुख याह्या अल सिनवारको घरमा इजरायलले आक्रमण गरेको छ। आक्रमणमा सिनवारको घर नष्ट भएको इजरायलको दाबी छ।हमासले सोमबारदेखि आजसम्म(एक साता) इजरायलमाथि २३०० रकेट हमला गरिसकेको छ। प्रतिक्रिया स्वरुप हमासमाथि इजरायलले अहिलेसम्मकै ठूलो प्रत्याक्रमण गरेको छ। इजरायलले प्यालेस्टाइनमाथि हवाई मिसाइल हमला सातौं दिनसम्म जारी राखेको छ। दुई पक्षको संघर्ष गृहयुद्धमा परिणत हुँदै गएको आशंका गरिएको छ।