काठमाडौं, (नेस) । साउन १ गतेदेखि लागू हुने गरी सरकारले नयाँ तलबमान स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले चालू आर्थिक वर्षको बजेटमा उल्लेख भएअनुसारको तलबमान स्वीकृत गरेको हो । नयाँ तलबमान स्वीकृत भएसँगै निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश […]